किपुरातुबा बेलायतको छैठौँ अधिवेशन, बार्षिक भेटघाट तथा साकेन्वा उभौली कार्यक्रम २०२५
किरात पुमा राई तुप्खाबाङ्खाला युकेको छैठौ अधिवेशन, बार्षिक भेटघाट तथा साकेन्वा उभौली कार्यक्रम २०२५ गत शनिबार १४ जुन २०२५ को दिन किरात राई हाउस, गेम्बल्स लेनमा सम्पन्न भ्यबताको साथ सम्पन्न भयो । उक्त युकेको छैठौ अधिवेशन, बार्षिक भेटघाट तथा साकेन्वा उभौली कार्यक्रम २०२५ तिन चरणमा सम्पन्न भएको थियो । अधिवेशनमा सहभागीहरुको सामुहिक तस्बिर कार्यक्रमको पहिलो […]
पुरै पढ्नुहोस्
