रकोङ्ग थाक्लोक(RAKONG THAKLOK ) परिचय

१, परिचय हाम्रो देश नेपालमा धेरै जाति, भाषा र धर्म भएको सर्बविदितै छ l ति मध्ये राई जाति एक हो l राई भित्र पनि धेरै भाषीहरू रहेका छन्, जसमध्ये एक रकोङ्ग भाषी पुमा हो l अध्ययनकर्ताको भनाई अनुसार- “रकोङ्ग भाषा अत्यन्तै थोरै जनाले बोल्ने र लोप हुँदै गई रहेको भाषा हो l यदि यसको संरक्षण […]

पुरै पढ्नुहोस्