फागु छाम् (१)

रकोङश्री सोइ सोइला, लोछुम् ना खाम्मा तुनाबो तुनाबो तुनाबो,  फागु ङे फोक्सा पुमाबो, सोइ सोइला हो सोइ सोइला पुमाबो पुमाबो, फागु ङे फोक्सा पुमाबो, सोइ सोइला हो सोइ सोइला सोइ सोइला, बेलाना बोक्वा सेलेले सेलेले सेलेले, लाक् मुएने आइ ना पेलेले, सोइ सोइला हो सोइ सोइला पेलेले पेलेले, लाक् मुएने आइ ना पेलेले, सोइ सोइला […]

पुरै पढ्नुहोस्

पर्खी बसेँ (गीत)

गणेश पुमा चिन्तन ।  पर्खी बसेँ तिमीलाई चौतारीमा साँझ पर्खाइमै दिन वित्यो पर्खिरहे अझ ढलिरह्यो साझ । प्रतिक्षाका पलहरु ढिलो बित्दारैछन् समयका प्वाखहरु ढिलो चल्दारैछन् बाढी पहिरो जान थाल्छ कोमल मुटु माझ तिम्रै तस्वीर नाँचिरह्यो परेलीको माझ ढलिरह्यो साँझ । हुरी आई चौतारीको बरपीपल ढल्छन् कुरि बसौं तिमीलाई मनको बाध बग्छन् पानी पर्छ चट्याङ् पर्छ […]

पुरै पढ्नुहोस्

हिमाल बोल्छ (गीत)

गणेश पुमा चिन्तन   हिमाल बोल्छ पहाड बोल्छ आ-आफ्नै बोलीमा डाफेले गाउँछ कोइली गाउँछ आ-आफ्नै भाखामा   झरनाले गाउँछ सुरिलो गीत मधुर स्वरले देउरालीसँग मितेरी लाउँछ पिपलु बरले हिमाल भन्छ हामी सबै एक भएर उठौं न पहाड भन्छ नेपाली सबै विकासमा जुटौं न   बिहानपख झुल्किन्छ घाम गाउँवेशी घमाइलो शरदमास सयपत्री फुल्छ गाउँघरै रमाइलो घामले […]

पुरै पढ्नुहोस्