ङ्आम्बाला (मेरो आँपघारी)

– गणेश पुमा चिन्तन मातृभूमिप्रति समर्पित कविता- पुमा नेपाली ङ्आम्बाला मेरो आँपघारी उन्कु, खोङ्निकु खिम् मुउङ् बोङ्कोलोङ्, आम्बा लित्दुङ् पोरा, पाक्दि ।अक्ले, तहोपा किना लुन्झा तलिसाकु खन्ना अक् खोसे योक्मा इत्दोङ् नि रङ्सो सोक्वा छे सिसो तताआ तचाआ, तयोक्दा अक्कु खिम् काबो छे, ङ्बो छे नि लिना ।कसेत्लाम् तखुप्सा, ङ्बोङ्कोलोङ्, आम्बाला तखाङि तछेप्सि, चानिआ कामिन्माआ […]

पुरै पढ्नुहोस्

अनलाइन पुमा राई शब्दकोश – Online Puma Rai Dictionary

अनलाइन पुमा राई शब्दकोश – Online Puma Rai Dictionary सङ्कलन तथा सम्पादन: गणेश पुमा चिन्तन पछिल्लो पटक अद्यावधिक भएको मिति: २०८० वैशाख ७ गते (एलम्बर सम्वत् ५०८३) १. पुमा राई भाषाका व्यञ्जन वर्ण, स्वरवर्ण, आधा अक्षर र सङ्केतहरू   २. शब्दकोश अ अ निपा. – हो – yes  (अ ङा बेन्ङाङा  । – हो म आउँदैछु ।) […]

पुरै पढ्नुहोस्

आधारभूत पुमा व्याकरण

[नेपाल सरकार, शिक्षा मन्त्रालय पाठ्‌यक्रम विकास केन्द्रले निर्धारण गरेको आधारभूत तहको पाठ्‌यक्रमअनुसार तयार गरिएको अतिरिक्त पाठ्‌य सामग्री]     आधारभूत पुमा व्याकरण (दुम्‌सिवाकुक्)     लेखन तथा सम्पादन गणेश पुमा चिन्तन श्रीकुमार पुमा राई खडग पुमा राई परशु पुमा राई खगिन्द्र पुमा राई सजन पुमा राई     पुस्तक आधारभूत पुमा व्याकरण (दुम्‌‌सिवाकुक्) भाषा पुमा […]

पुरै पढ्नुहोस्

KiratSirijanga2.4 Font User Manual

किरात कालमा प्रयोग भएको लिपि किरात लिपि हो। पछि यो लिपिलाई राजा रुपिहाङले प्रवर्द्धन गरे। उनलाई सिरिजङ्गा भनेर पनि चिनिन्छ। यसरी किरातकालमा प्रयोग भएको लिपि राजा सिरिजङ्गाले प्रवर्द्धन गरी प्रचारप्रसार गरेकाले हाल यस लिपिलाई किरात सिरिजङ्गा लिपि भनेर चिनिन्छ। यस लिपिका विभिन्न कम्प्युटर फन्टहरू प्रयोगमा रहेका छन्। आजको यस लेखमा KiratSirijanga2.4 Version मा डिजाइन गरिएको […]

पुरै पढ्नुहोस्

किरात लिपिको लेटरप्याड प्रयोग गर्ने

काठमाडौं । जन्तेढुङ्‌गा गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि किरात लिपि सहितको लेटरप्याड प्रयोग गर्ने भएको छ। गाउँपालिकाले पुमा भाषामा लेखिएको किरात लिपिसहितको लेटरप्याड प्रयोग गर्ने निर्णय पुमा राईहरूको साझा संस्था किरात पुमा राई तुप्खाबाङ्‌खालाको सिफारिसमा गरेको हो। पुमा राईहरूको बाहुल्य रहेको सो गाउँपालिकाका अन्य वडा कार्यालयहरूमा समेत किरात लिपिसहितको लेटरप्याड प्रयोग गर्ने निर्णय भएको गाउँपालिकाका सूचना […]

पुरै पढ्नुहोस्

किराती भाषाहरूको साझा वर्ण निर्धारण र लिपि सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न

किराती भाषाहरूको साझा वर्ण निर्धारण र लिपि सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । किरात राई यायोक्खाको संयोजन/ व्यवस्थापन, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानको आयोजना र किरात राई प्रज्ञा परिषदको प्राज्ञिक संयोजनमा यायोक्खाको सुम्निमा हल कोटेश्वरमा सम्पन्न भएको २ दिने कार्यशालाले सम्पुर्ण किराती समुदायको भाषाको साझा वर्ण निर्धारण गर्ने, किरात श्रीजंगा लिपिलाई व्यापक […]

पुरै पढ्नुहोस्

किरात लिपिमा पुमा भाषाको वर्णमाला र अङ्‌क

किरात लिपिमा पुमा भाषाको वर्णमाला र अङ्‌क देहायबमोजिम अध्ययन गर्न सकिन्छ- 

पुरै पढ्नुहोस्

पुमा भाषामा गन्ती तालिका

नेपाल एक बहुभाषी राष्ट्र हो । यहाँ १ सय २३ भाषा बोलिन्छन् भन्‍ने पुरानो तथ्य छ । तर गतवर्ष भाषा आयोगले थप ८ वटा भाषाहरूको पहिचान दिदै जम्मा १ सय ३१ वटा भाषाहरू बोलिने तथ्य सार्वजनिक गरेको छ । तैपनि अझ थुप्रै भाषाहरू पहिचानमा नआएको कुरा भाषाविद्हरू बताउँछन् ।  नेपालको भौगोलिक एकीकरण भएपछि एक जाति […]

पुरै पढ्नुहोस्

पुमा भाषाका वर्ण, शब्द तथा वाक्य लेखनसम्बन्धी मान्यता

पुमा भाषा भोट-बर्मेली भाषा परिवारअन्तर्गतको नेपालको एक राष्ट्रिय भाषा हो ।  यस भाषाको शब्द लेखन तथा वाक्य निर्माणसम्बन्धी पृथक व्याकरण छ ।  पुमा भाषीको बाहुल्यता रहेका स्थानहरूका विद्यालयहरूमा यस शैक्षिकसत्रबाट पुमा भाषाको पठनपाठन गर्ने गराउने पुमा राईको मातृसंस्था किरात पुमा राई तुप्खाबाङ्‌खालाको योजना रहेको छ ।  सोका लागि संस्था तथा जन्तेढुङ्‌गा गाउँपालिकाको सहकार्यमा  कक्षा १ […]

पुरै पढ्नुहोस्