बेलायतमा किरात पुमा राईहरूले बार्षिक भेटघाट तथा साकेला मनाए

पूर्व मेजर श्री भुपजित पुमा राई किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको पाचौं कार्यसमितीको पहिलो साधरण सभा तथा चौधौ बार्षिक भेटघाट कार्यक्रम शनिबार गत ०३ जुन २०२३ को दिन किरात राई हाउस गेम्बल्स लेनमा सम्पन्न भ्यबताको साथ सम्पन्न भयो । बार्षिक रुपमा हुने यो भेटघाट कार्यक्रम कोभिड १९ को ১महामारीपछि Covid Relief रुपमा मनाउने निर्णय गरि […]

पुरै पढ्नुहोस्

मातृभाषा पुमा भएका तथा पुर्खाको भाषा पुमा भएका व्यक्तिहरूको जनसङ्ख्या – राष्ट्रिय जनगणना, २०७८

राष्ट्रिय जनगणना-२०७८ अनुसार पुमा भाषा बोल्ने तथा पुर्खाको भाषा पुमा भएका व्यक्तिहरूको जनसङ्ख्या जिल्लागत रूपमा दिइएको छ। अध्ययन गरी प्रतिक्रिया दिनुहोला ।      

पुरै पढ्नुहोस्

पुमा राई : पाछा विभाजन

गणेश पुमा चिन्तन पुमा जातिमा पाछाको अर्थ र महत्व ठूलो छ । पाछाको सामान्य अर्थ खोज्ने हो भने ‘पा’ को अर्थ बाबु र ‘छा’ को अर्थ छोरा भन्ने लाग्छ । पा छा अर्थात बाबुको छोरा । तर पुमा जातिमा पाछाको अर्थ बृहत छ । यसअर्थमा पाछा शब्दले  किरातीहरुको पूर्वजको सन्तान समूहलाई खुलाउदछ । लोककथा तथा […]

पुरै पढ्नुहोस्

किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको पाचौं अधिवेशन तथा भेटघाट

किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको  पाचौं  अधिवेशन तथा तेह्रौं बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार किरात राई हाउस गेम्बल्स लेनमा अधिवेशन तथा बार्षिक भेटघाट सम्पन्न भएको हो । बार्षिक रुपमा हुने भेटघाट कार्यक्रम कोभिड १९ को महामारीपछि यसपटक सम्पन्न भएको हो । अधिवेशन तथा तेर्हौ बार्षिक भेटघाट कार्यक्रम दुई चरणमा सम्पन्न्न गरिएको थियो […]

पुरै पढ्नुहोस्

किरात लिपिको लेटरप्याड प्रयोग गर्ने

काठमाडौं । जन्तेढुङ्‌गा गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि किरात लिपि सहितको लेटरप्याड प्रयोग गर्ने भएको छ। गाउँपालिकाले पुमा भाषामा लेखिएको किरात लिपिसहितको लेटरप्याड प्रयोग गर्ने निर्णय पुमा राईहरूको साझा संस्था किरात पुमा राई तुप्खाबाङ्‌खालाको सिफारिसमा गरेको हो। पुमा राईहरूको बाहुल्य रहेको सो गाउँपालिकाका अन्य वडा कार्यालयहरूमा समेत किरात लिपिसहितको लेटरप्याड प्रयोग गर्ने निर्णय भएको गाउँपालिकाका सूचना […]

पुरै पढ्नुहोस्

जन्तेढुङ्‌गाका सबै ३६ विद्यालयहरूमा पुमा र वान्तवा भाषामा पठनपाठन

खोटाङको जन्तेढुङ्‌गा गाउँपालिकाले पुमा राई र वान्तवा राई भाषामा पठनपाठन सुरु गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४, मातृभाषा शिक्षासम्बन्धी नियम, कानुन र व्यवस्था अनुसार जन्तेढुङ्‌गा गाउँपालिकाले चालु शैक्षिक–सत्रदेखि स्थानीय भाषाको पाठ्यक्रम अन्तरगत ३६ विद्यालयमा पुमा र वान्तवा भाषामा पठन–पाठन सुरु गरेको हो । स्थानीय सरकार सञ्चालन ऐनमा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमती, अनुगमन […]

पुरै पढ्नुहोस्

किरात पुमा राई तुप्खाबाङ्‌खाला, जिल्ला कार्य समिति, सुनसरी

किरात पुमा राई तुप्खाबाङ्‌खाला, जिल्ला कार्य समिति, सुनसरी 

पुरै पढ्नुहोस्

चाम्लिङ भाषामा पठनपाठन हुने

सबै भाषी विद्यार्थीले चाम्लिङ भाषाकै कोर्ष अध्ययन गरिरहेको खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको छ । लफ्याङका एउटा माविसहित ४ वटा विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको हो । चाम्लिङ् राई भाषीको बाहुल्य रहेको लफ्याङमा ऐच्छिक विषयका रुपमा एउटा विषय चाम्लिङ भाषाबाट पठनपाठन गर्ने निर्णय गरिएको वडा शिक्षा समितिका […]

पुरै पढ्नुहोस्