किरात कालमा प्रयोग भएको लिपि किरात लिपि हो। पछि यो लिपिलाई राजा रुपिहाङले प्रवर्द्धन गरे। उनलाई सिरिजङ्गा भनेर पनि चिनिन्छ। यसरी किरातकालमा प्रयोग भएको लिपि राजा सिरिजङ्गाले प्रवर्द्धन गरी प्रचारप्रसार गरेकाले हाल यस लिपिलाई किरात सिरिजङ्गा लिपि भनेर चिनिन्छ।

यस लिपिका विभिन्न कम्प्युटर फन्टहरू प्रयोगमा रहेका छन्। आजको यस लेखमा KiratSirijanga2.4 Version मा डिजाइन गरिएको फन्ट कसरी प्रयोग गर्ने भन्ने जानकारी प्रस्तुत गरिएको छ। किरात सिरिजङ्गा फन्ट यो लिङ्कबाट पनि डाउनलोड गर्न सकिन्छ-

 

 

 

 

 

 

 

 

Download KiratSirijanga2.4 Font. Download

 

The script used in the Kirat period is called Kirat script. Later this script was promoted by King Rupihang. He is also known as Sirijanga. Thus, the script used in the Kirat period was promoted and propagated by King Sirijanga, so this script is now known as the Kirat Sirijanga script.

Various computer fonts of this script are in use. In this article, information on how to use the font designed in KiratSirijanga2.4 Version is presented. KiratSiringa2.4 font can also be downloaded from this HERE.