मतदाता नामावली सङ्‌कलन र अद्यावधिक कार्य सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा  मतदाता नामावली सङ्‌कलन र अद्यावधिक गर्ने कार्य मिति २०८२ मङ्‌सिर ६ गतेदेखि स्थगन भएकोमा २०८२ चैत २२ गतेदेखि पुन: सुचारू हुने निर्वाचन आयोगले जनाएको छ।  

पुरै पढ्नुहोस्

योङ्‌युप्‌चिदो (पाइलाहरूमा) उपन्यासको दोस्रो संस्करण प्रकाशित

योङ्‌युप्‌चिदो (पाइलाहरूमा) उपन्यासको दोस्रो संस्करण प्रकाशित भएको छ। गणेश पुमा चिन्तनद्वारा लिखित यो उपन्यासमा पुमा राईहरूले वर्षभरि मान्‍ने संस्कार र संस्कृतिहरूका बारे व्याख्या गरिएको छ। भूमिपूजा, अन्नपूजा, उधौलीउभौली सेवा, सुम्निमा पूजा, ठूलोसानो पितृपूजा, खोलानाला, चराचुरुङ्‌गी, मुन्दुमी शब्द उच्चारण लगायतका संस्कारहरूका विषय उपन्यासमा उठान भएका छन्। त्यसैगरी पुमा राईहरूले जन्मिनुपूर्वदेखि मृत्युपश्‍चातसम्म गर्ने रीतिरिवाजका बारे पनि उल्लेख […]

पुरै पढ्नुहोस्

लेखक गणेश पुमा चिन्तन सम्मानित

लेखक तथा भाषा संस्कृति अभियन्ता गणेश पुमा चिन्तन सम्मानित भएका छन्। किराया कृष्णकुमारी राई स्मृति पुरस्कार-२०८२ द्वारा उनी सम्मानित भएका हुन्। माघ १ गते किरात यलेदोङ ५०८६ नयाँवर्षको अवसरमा किरात राई यायोक्खाले कार्यक्रमको आयोजना गरी विभिन्न व्यक्तित्वलाई मान सम्मान तथा छात्रवृत्ति प्रदान गरेको हो। किरात पुमा राई भाषाको पाठ्यक्रम निर्माण, पुमा भाषाको पहिलो उपन्यास योङयुप्चिदो […]

पुरै पढ्नुहोस्

यति धेरै दल दर्ता हुँदा जेनजी पार्टीको छैन अत्तोपत्तो

– गणेश पुमा चिन्तन जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दल दर्ताको लहर उर्लेको देखिन्छ। दैनिक दर्जनौजसो समूह दल दर्ताका लागि सोधपुछ गर्न निर्वाचन आयोग पुग्दछन्। नागरिकमा राजनीतिक चेतना अभिवृद्धि भएको हो कि भन्‍ने भान पनि हुन्छ। तर, राजनीतिक मौसम आफूहरूको अनुकुल देखिएको बखत दल दर्ता गरेर त्यसको लाभ प्राप्‍त गर्ने चाहना हो जस्तो पनि देखिन्छ। स्थानीयस्तरमा […]

पुरै पढ्नुहोस्

बुङ्वाफोप २०८२ असोज अङ्‌क प्रकाशित

किरात पुमा राई समुदायको एक मात्र पत्रिका बुङ्‌वाफोपको वर्ष १८ अङ्‌क २५ असोज अङ्‌क प्रकाशित भएको छ। २०६४ असारबाट यो पत्रिका नियमित रूपमा प्रकाशनमा रहेको छ। सुरुका दिनहरूमा यो पत्रिका द्वैभाषिक त्रैमासिक रूपमा प्रकाशित हुँदै आएकोमा पछिल्लो समय यो पत्रिका अर्धवार्षिक रूपमा प्रकाशन हुँदै आएको छ। यस पत्रिकाको प्रकाशनार्थ किरात पुमा राई चीरस्थायी कोष पनि […]

पुरै पढ्नुहोस्

खिमकोङ्‌दो (घरभित्र) [पुमा र नेपाली भाषामा संवाद]

खिमकोङ्‌दो (घरभित्र) यङ्‌खा बक्मा ने।(बडारौं।) यङ्छम्बक् खादो युङ्‌याङ् ‌ओङ्? (कुचो कहाँ छ नि?) कोङ्‌पलिप्आ छप्‌दिङेस्‌सि।(काठको पिराले थिचेको छ।) कोङ्पलिप् छे हेन्‍ना मोन्मा केन्मा मुयाङ्। (काठको पिरा पनि अब त मक्‍किन लाग्यो।) कनङ्वा छोक्मा दोत्। (नयाँ बनाउनु पर्छ।) बाखा होङ्‍मा लोन्मा लाम्याङ् दोरो। (भुइँ उक्‍किन लाग्यो के।) लेङ्‌मा गरि लियाङ्। (लिप्ने बेला हुँदैछ।) आइ नाम्ले पुक्सा। […]

पुरै पढ्नुहोस्

खन्‍ना सुम्‌निमा सालाप्पा छा

– गणेश पुमा चिन्तन २०७५/१०/२० यलेखोम् नोङ्छोरोप्दो फिन्याङ्सो पान्याङ्सो निनाम्माधुङ् कबात् योङ्वामा युवामायि वाराप्सो वाचाक्सो हेन्खामाकोङ् कबात् सुम्निमा सालाप्पाबो कचछाए तल्ल खन्नाना उन्दाउन्दाकु लुङ्वाचोकेचिआ नितलुक नितधुप्पुङ्पाआ कामिन्मा सेत्माकि कुयुयुवा मुमेन्चेन् पलिनिन् योङ्वामायिकङ् कनिमारोङ्ओङ् डासाखान् कलात्इत्, चोङ्लोङ्‌माचिदोकङ् कचलावा कलिप्इत् बौदाप्पाबो कछाकछोदुम् एतल्ल खन्नाना खकुचिबो कचलाम्‌सोहोन् तङ्‌मादोत् नाम्छरवादि पान्मादोत्, योङ्वामाकोङ्‌यि लेङ्‌मेन्चेन्दोत् चानिकु दुम्‌मुसो युन्पा नितधान्कु सिन्मादोत् रक्ढाक्‌रक्ढाक्‌कु […]

पुरै पढ्नुहोस्

बुङ्‌वाजोर घाट

खोटाङ र उदयपुर जिल्लाको सीमानामा पर्ने बुङ्‌वाजोर घाट । कथनअनुसार उहिले यस घाटको वारिपारि ठूल्ठुला रूखहरू थिए ।  ती रुखहरू फुल्दा वारिपारिका रुखहरूका फूल एक आपसमा  जाेडिन्थे, ठोक्किन्थे । र वारिपारिका युवायुवतीहरूले प्रेमको प्रतीक स्वरुप ती फुल र रूमाल लामा लामा लट्ठीका सहाराले आदानप्रदान गर्थे भन्‍ने कथन छ।  यस सम्बन्धमा थप कहानी छन् । तपाईँलाई […]

पुरै पढ्नुहोस्