यात्री संसारको

निस्पट अँध्यारोमा छामछुम गर्दै घनघस्याको उकालो काट्नु पर्ने अनवरत यात्रा हो यात्रीको दायाँ जाउँ कि बायाँ दोधारो मन मुटु भित्र सँगालेर बढिरहन्छन् पाइलाहरू अनायासै अञ्जानै अञ्जानमा काेसौँ दूरि पार गर्छ यात्रीले अँध्यारोमा हानेको गुलेली झैँ तय गरेको गन्तव्य स्थल अचानक भत्किदा गुन्द्रुक थुप्रिए झैँ भुतुक्क परेर थच्किन्छ यात्री यात्रा हो जिन्दगीको यात्री हो नवजवान मानव […]

पुरै पढ्नुहोस्

मतदाता नामावली सङ्‌कलन र अद्यावधिक कार्य सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा  मतदाता नामावली सङ्‌कलन र अद्यावधिक गर्ने कार्य मिति २०८२ मङ्‌सिर ६ गतेदेखि स्थगन भएकोमा २०८२ चैत २२ गतेदेखि पुन: सुचारू हुने निर्वाचन आयोगले जनाएको छ।  

पुरै पढ्नुहोस्

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन (पूर्ण पाठ)

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन (पूर्ण पाठ)  

पुरै पढ्नुहोस्

योङ्‌युप्‌चिदो (पाइलाहरूमा) उपन्यासको दोस्रो संस्करण प्रकाशित

योङ्‌युप्‌चिदो (पाइलाहरूमा) उपन्यासको दोस्रो संस्करण प्रकाशित भएको छ। गणेश पुमा चिन्तनद्वारा लिखित यो उपन्यासमा पुमा राईहरूले वर्षभरि मान्‍ने संस्कार र संस्कृतिहरूका बारे व्याख्या गरिएको छ। भूमिपूजा, अन्नपूजा, उधौलीउभौली सेवा, सुम्निमा पूजा, ठूलोसानो पितृपूजा, खोलानाला, चराचुरुङ्‌गी, मुन्दुमी शब्द उच्चारण लगायतका संस्कारहरूका विषय उपन्यासमा उठान भएका छन्। त्यसैगरी पुमा राईहरूले जन्मिनुपूर्वदेखि मृत्युपश्‍चातसम्म गर्ने रीतिरिवाजका बारे पनि उल्लेख […]

पुरै पढ्नुहोस्

लेखक गणेश पुमा चिन्तन सम्मानित

लेखक तथा भाषा संस्कृति अभियन्ता गणेश पुमा चिन्तन सम्मानित भएका छन्। किराया कृष्णकुमारी राई स्मृति पुरस्कार-२०८२ द्वारा उनी सम्मानित भएका हुन्। माघ १ गते किरात यलेदोङ ५०८६ नयाँवर्षको अवसरमा किरात राई यायोक्खाले कार्यक्रमको आयोजना गरी विभिन्न व्यक्तित्वलाई मान सम्मान तथा छात्रवृत्ति प्रदान गरेको हो। किरात पुमा राई भाषाको पाठ्यक्रम निर्माण, पुमा भाषाको पहिलो उपन्यास योङयुप्चिदो […]

पुरै पढ्नुहोस्

भोटिङ टुल्स अनि नेपालमा अनलाइन मतदान विधिको प्रयोग

– गणेश पुमा चिन्तन जेनजी आन्दोलनपछिको असहज परिस्थितिलाई ट्रयाकमा ल्याउन नेपालको संविधानकै एक छेउमा टेकेर अन्तरिम सरकार गठन भएको छ। अन्तरिम सरकार गठनसँगै तत्कालीन प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति तोकिएको छ। निर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोग यसको तयारीमा जुटिसकेको छ। तर्क जसरी गरे पनि हुन्छ। तर विगतका सरकारहरूबाट नेपाली जनता असन्तुष्ट थिए भन्‍ने कुरा घाम […]

पुरै पढ्नुहोस्

यति धेरै दल दर्ता हुँदा जेनजी पार्टीको छैन अत्तोपत्तो

– गणेश पुमा चिन्तन जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दल दर्ताको लहर उर्लेको देखिन्छ। दैनिक दर्जनौजसो समूह दल दर्ताका लागि सोधपुछ गर्न निर्वाचन आयोग पुग्दछन्। नागरिकमा राजनीतिक चेतना अभिवृद्धि भएको हो कि भन्‍ने भान पनि हुन्छ। तर, राजनीतिक मौसम आफूहरूको अनुकुल देखिएको बखत दल दर्ता गरेर त्यसको लाभ प्राप्‍त गर्ने चाहना हो जस्तो पनि देखिन्छ। स्थानीयस्तरमा […]

पुरै पढ्नुहोस्

बुङ्वाफोप २०८२ असोज अङ्‌क प्रकाशित

किरात पुमा राई समुदायको एक मात्र पत्रिका बुङ्‌वाफोपको वर्ष १८ अङ्‌क २५ असोज अङ्‌क प्रकाशित भएको छ। २०६४ असारबाट यो पत्रिका नियमित रूपमा प्रकाशनमा रहेको छ। सुरुका दिनहरूमा यो पत्रिका द्वैभाषिक त्रैमासिक रूपमा प्रकाशित हुँदै आएकोमा पछिल्लो समय यो पत्रिका अर्धवार्षिक रूपमा प्रकाशन हुँदै आएको छ। यस पत्रिकाको प्रकाशनार्थ किरात पुमा राई चीरस्थायी कोष पनि […]

पुरै पढ्नुहोस्

खिप्खाफेङ् छाप्मापा छाप्माखेङ् छेन्मा निकिनाकु अक्तात् छाप्लाहाङ्

खिप्खाफेङ् छाप्मापा छाप्माखेङ् छेन्मा निकिनाकु अक्तात् छाप्लाहाङ् 

पुरै पढ्नुहोस्