1 thought on “हार्दिक श्रद्धाञ्जली

  1. हामी निगालबासबासी बिशेषगरेर युवापुस्ता र आगामी पुस्तालाई वहाँको निधन अपूरणीय क्षतिनै हो। वहाँबाट धेरैकुराको अपेक्षा गरिएको थियो तर दैव डेडो हुन्छ भन्छन सायद सत्यनै होला त्यसैलेत वहाँले यतिचाँडै यो संसार त्याग्नु भो। वहाँ दिपापाचिबो कचिछेउदोङा युङ्याङ् र युङ्ने। वहाँको आत्माले सदा शान्ति पाओस।
    हार्दिक श्रद्धाञ्जली

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ