लेखक गणेश पुमा चिन्तन सम्मानित
लेखक तथा भाषा संस्कृति अभियन्ता गणेश पुमा चिन्तन सम्मानित भएका छन्। किराया कृष्णकुमारी राई स्मृति पुरस्कार-२०८२ द्वारा उनी सम्मानित भएका हुन्। माघ १ गते किरात यलेदोङ ५०८६ नयाँवर्षको अवसरमा किरात राई यायोक्खाले कार्यक्रमको आयोजना गरी विभिन्न व्यक्तित्वलाई मान सम्मान तथा छात्रवृत्ति प्रदान गरेको हो। किरात पुमा राई भाषाको पाठ्यक्रम निर्माण, पुमा भाषाको पहिलो उपन्यास योङयुप्चिदो […]
































































