स्व. निर्मला पुमा राई

किरात पुमा राई तुप्खाबाङ्‍खाला, केकास ललितपुरको संस्थापक अध्यक्ष स्वर्गीय श्री भुपराज पुमा राईकी धर्मपत्‍नी, किरात पुमा राई तुप्खाबाङ्‍खाला, बेलायतको वर्तमान उपाध्यक्ष श्री जगत पुमा राईका पुज्यनिय आमा, किरात पुमा राई तुप्खाबाङ्‍खाला, केन्द्रीय कार्य समिति ललितपुरको उपाध्यक्ष श्री अगमशेर पुमा राईका पुज्यनिय आमा,  किरात राई यायोक्खा, बेलायतका उपाध्यक्ष तथा किरात पुमा राई तुप्खाबाङ्‍खाला, बेलायतको सल्लाहकार मेजर (रिटायर्ड) श्री भुपजित पुमा राईका पुज्यनिय आमा, किरात पुमा राई तुप्खाबाङ्‍खाला बेलायतको उपाध्यक्ष श्रीमती मेनुका पुमा राईको सासुआमा स्वर्गीय निर्मला पुमा राईको यहि मिति २०७९ पुष १६ गते बेलायतको बेजिङस्टोक, हाम्पसायरमा ८६ वर्षको उमेरमा भएको दु:खद निधनबाट हामी अति मर्माहत भएका छौँ । यस दु:खद घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै स्वर्गीय आमाको आत्माले सुप्तुलुङ मातृ स्थानमा पुग्ने सहज बाटो पाउनुहोस् भन्ने सुम्निमा पारूहाङ लगायत सम्पूर्ण मातृ तथा पितृहरूसँग प्रार्थना गर्दछौँ । साथै आमाप्रति हामी सबै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

 

श्री भुपेन्द्र पुमा राई, अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, केकास ललितपुर तथा कार्य समिति परिवार

श्री गणेश पुमा राई, अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, बेलायत तथा कार्य समिति परिवार

श्री मानबहादुर पुमा राई, अध्यक्ष, किरात पुमा राई चीर स्थायी कोष, बेलायत तथा कार्य समिति परिवार

श्री पेङगुइन पुमा राई, अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, हङकङ तथा कार्य समिति परिवार

श्री सजन पुमा राई, अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, जिकास सुनसरी तथा कार्य समिति परिवार

श्री सम्झना पुमा राई, कावा अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, जिकास खोटाङ तथा कार्य समिति परिवार

श्री अमर पुमा राई, अध्यक्ष, किरात पुमा राई तुप्खाबाङ्‍खाला, जिकास उदयपुर तथा कार्य समिति परिवार

श्री सारदन पुमा राई, संयोजक, रकोङ थाकलोक, सिंगापुर तथा समिति परिवार