उन्कु, खोङ्निकु खिम् मुउङ्
बोङ्कोलोङ्, आम्बा लित्दुङ्
पोरा, पाक्दि ।अक्ले,
तहोपा किना लुन्झा तलिसाकु खन्ना
अक् खोसे योक्मा इत्दोङ् नि रङ्सो सोक्वा छे सिसो तताआ
तचाआ, तयोक्दा
अक्कु खिम् काबो छे, ङ्बो छे नि लिना ।कसेत्लाम् तखुप्सा,
ङ्बोङ्कोलोङ्, आम्बाला तखाङि
तछेप्सि, चानिआ
कामिन्माआ चोओ ।
सेत्लाम् वा?वा तयुङा
चेत्थुम् दोकङ् तरङा—
अक्कु ङ्बो ङ्खिम्
ङ्बोङ्कोलोङ्, आम्बाला ।
ङा रङ्ङा— एन्चिबो
खन्ना तरङ्— ङ्बो
ङाआ लिना— एन्चिबो नि रङा
बोङ्कोलोङ्, आम्बा झारा चोओ
खिम्कोङ्दो ङे युङा, ङा बुङ्खाया ङे युङङा ने ।
कोइना,
खन्ना तकोङ्निन्, तरङ्—
खिम्, बोङ्कोलोङ्, आम्बाला ङे पेए
झारा तान् ङे ङ्बो
खन्ना काताकखदो पुक्सा ।
योङ्नि,
थत्निकु नालो,
ङा छे एन्चिबो नि परङ्नङ्
ङ्बो नि रङ्ङा
सोक्वा सियाङ्सो लुन्झा तलिसा किना तताआकु
तछोपा, काखोरि खासा
कामेसुङ् मेन्केत् पुक्सा
ङा ङ्खिम्दो आपना युङ्ङा
खन्ना पुक्सा
खाप्पलेआ एन्चिबो नि तरङ्
तोप्पलेआ ताआ ।
पेए नालो,
ङ्तान् ङ्खिम् मान्दिकेसि किना
देम्खा छे तलिप्निन् लो पुक्सा
अक्कु ङ्बो आपना
ङ्बोङ्कोलोङ्, ङ्आम्बाला ।। |
सानो सुन्दर घर बनाएँ
आरु, आँप रोपेँ
बढ्यो, फल्यो ।एकदिन,
भिजेर निथ्रुक्कै भएको तिमी
एक रात बास देउ, भोक पनि लाग्यो भन्यो
खायौं, बास बस्यौं
यो घर तिम्रो पनि मेरो पनि हो भनेँ ।बिहान उठे पछि,
मेरो आरुबारी, आँपघारी देख्यो
चाख्यो, मिठो भयो
तिम्रो मन लोभियो ।
अर्को दिन चुपचाप बस्यो
तेस्रो दिनदेखि भन्यो—
यो मेरो घर हो
मेरो आरुबारी, आँपघारी ।
म भन्छु— हाम्रो
तिमी भन्छौ— मेरो
मैले भनेँ— हाम्रो भन
आरु, आँप सबै खाऊ
घरभित्रै बस, बरु म दलानमा बसौला ।
तर,
तिमी मान्दैनौ, भन्छौ—
घर, आरुबारी, आँपघारी मात्र होइन
सारा गाउँ नै मेरो
तिमी जतासुकै जाऊ ।
साथी,
त्यसो हो भने,
म पनि हाम्रो भन्दिनँ
मेरो भन्छु
भोकाउदै निथ्रुक्कै भिजेर आ’का थियौ
सुकिलो भयौ, अघायौ
रिस नगरी जाऊ
मेरो घरमा म आफै बस्छु
तिमी जाउँ
जुन दिन हाम्रो भन्छौ
त्यही दिन आऊ ।
होइन भने,
मेरो गाउँ र घर बिर्सेर
कहिल्यै नफर्किने गरी जाऊ
यो मेरो आफ्नै
आरुबारी, आँपघारी हो । |