राशीअनुसार व्यक्तिका स्वभाव कस्ता हुन्छन्

ज्योतिषहरू भन्छन्, जीवनमा कुनै काम गर्नु छ भने पहिले राशीफल हेरेर गर्नु उचित हुन्छ ।  कति व्याक्तिका जीवनसंग राशीफल मिल्छ र दैनिक हेर्ने गर्छन् भने कसैले वास्ता पनि गर्दैनन् । ज्योतिषहरु आफ्नो भाग्यमात्र नभई धेरै कुराको राशीफलबाट आँकलन गर्न सकिने बताउँछन् । राशीफलले मानिसको प्रेमको समेत निर्धारण गर्दछ। कुन राशीका व्यक्तिहरुको स्वभाव कस्तो हुन्छ ? […]

पुरै पढ्नुहोस्

लेख रचना आह्वान

पुमा भाषा पाठ्यक्रम पाठ्यपुस्तक निर्माण प्राविधिक समितिले लेख रचना आह्वान गरेको छ । कक्षा तीनका लागि पुमा भाषाको पाठ्यपुस्तक निर्माण गर्नु पर्ने भएकोले सो  समितिले पुमा समुदायबाट विभिन्न बालगीत, कविता, निबन्धलगायतका सामग्रीको लागि सार्वजनिक आह्वान गरेको हो ।  समितिले रचनाको विधा र विषयवस्तु समेत तोकेर लेख रचना माग गरेको हो ।  तोकिएका विषयवस्तु निम्नबमोजिम रहेका […]

पुरै पढ्नुहोस्