पुमा राई : पाछा विभाजन
गणेश पुमा चिन्तन पुमा जातिमा पाछाको अर्थ र महत्व ठूलो छ । पाछाको सामान्य अर्थ खोज्ने हो भने ‘पा’ को अर्थ बाबु र ‘छा’ को अर्थ छोरा भन्ने लाग्छ । पा छा अर्थात बाबुको छोरा । तर पुमा जातिमा पाछाको अर्थ बृहत छ । यसअर्थमा पाछा शब्दले किरातीहरुको पूर्वजको सन्तान समूहलाई खुलाउदछ । लोककथा तथा […]
पुरै पढ्नुहोस्