भावपूर्ण श्रद्धाञ्जली

किरात पुमा राई तुप्खाबाङ्‍खाला, केकास ललितपुरको उपाध्यक्ष श्री पविता पुमा राईको बुवा तथा पुमा राई समुदायको मुन्दुमी ङापोङ श्री मित्रमान पुमा राईको यहि मिति २०७९ पुष २० गते चौदण्डीगढी बेल्टार, उदयपुरमा ८३ वर्षको उमेरमा भएको दु:खद निधनबाट हामी अति मर्माहत भएका छौँ । यस दु:खद घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै स्वर्गीय बुवाको […]

पुरै पढ्नुहोस्

हार्दिक श्रद्धाञ्जली

स्व. निर्मला पुमा राई किरात पुमा राई तुप्खाबाङ्‍खाला, केकास ललितपुरको संस्थापक अध्यक्ष स्वर्गीय श्री भुपराज पुमा राईकी धर्मपत्‍नी, किरात पुमा राई तुप्खाबाङ्‍खाला, बेलायतको वर्तमान उपाध्यक्ष श्री जगत पुमा राईका पुज्यनिय आमा, किरात पुमा राई तुप्खाबाङ्‍खाला, केन्द्रीय कार्य समिति ललितपुरको उपाध्यक्ष श्री अगमशेर पुमा राईका पुज्यनिय आमा,  किरात राई यायोक्खा, बेलायतका उपाध्यक्ष तथा किरात पुमा राई […]

पुरै पढ्नुहोस्