त्रिभुवन विश्वविद्यालयका कक्षा अब भौतिक उपस्थितिमै

शेषकान्त पण्डित काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो । वार्षिक प्रणालीका विद्यार्थी समेट्दै विश्वविद्यालयका शिक्षाध्यक्ष […]

पुरै पढ्नुहोस्

आठ वटा नयाँ भाषा थपिए

राना थारू, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा र नावा शेर्पा भाषाको पहिचान गणेश राई काठमाडौं ।  मुलुकमा भाषाको संख्या बढेको एक अध्ययनले देखाएको छ । भाषा आयोगको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लागेको हो । थपिएका भाषामा राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा, नावा शेर्पा छन् । जनगणना २०६८ […]

पुरै पढ्नुहोस्

कोरोना संक्रमितका लागि स्वस्थ र सन्तुलित खानपान

आरबी बुढाथोकी नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिँदै छ। संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड र आइसियु अभाव भएपछि अधिकांश सर्वसाधारण आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन्। अपत्यारिलो रुपमा ह्वात्तै कोरोनाका बिरामी बढ्न थालेपछि के खाने र कसरी बच्ने भन्ने चिन्ता पनि त्यतिकै थपिएको छ। कोरोना पोजेटिभ हुँदा शरीरमा रोग प्रतिरोधात्मक (इम्युनिटी पावर) क्षमता कम हुने […]

पुरै पढ्नुहोस्

चाम्लिङ भाषामा पठनपाठन हुने

सबै भाषी विद्यार्थीले चाम्लिङ भाषाकै कोर्ष अध्ययन गरिरहेको खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको छ । लफ्याङका एउटा माविसहित ४ वटा विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको हो । चाम्लिङ् राई भाषीको बाहुल्य रहेको लफ्याङमा ऐच्छिक विषयका रुपमा एउटा विषय चाम्लिङ भाषाबाट पठनपाठन गर्ने निर्णय गरिएको वडा शिक्षा समितिका […]

पुरै पढ्नुहोस्

कर्मचारीले लोकसेवा तयारी कक्षामा प्रशिक्षण गर्न नपाउने

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई अब कुनै पनि कर्मचारीले लोक सेवा आयोगलगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षामा पढाउन नपाइने भएको छ । कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट उपस्थित भई पढाउन नपाउने भएको हो । निजामती सेवामा कर्मचारीलाई मर्यादित र तल्लीन बनाई प्रभावकारी सेवा प्रवाह गर्नका लागि मन्त्रालयले सबै कर्मचारीलाई […]

पुरै पढ्नुहोस्

गाउँघरको तिहार

त्यही घरबारीमा कोदो फुल्यो होला कोदो संगै त्यही डिलमा सायपत्री फुल्यो होला घरमा तिहारको झिलिमिली रमझम छाउन थाल्यो होला त्यही रमझममा गाउँघरले मुग्लान जानेलाई भुल्न थाल्यो होला । सानो घरको आँगनमा देउसी—भैली आउन थाल्यो होला आमाले नाङ्लोमा सेलरोटी, फूलमाला दीयो बालि दक्षिणा दिनुभयो होला रमाउदैथे देउसी—भैली आशिक दिने बेला भएछ सिकुवामा बसेर आमा खुशी हुदै […]

पुरै पढ्नुहोस्