मातृभाषा पुमा भएका तथा पुर्खाको भाषा पुमा भएका व्यक्तिहरूको जनसङ्ख्या – राष्ट्रिय जनगणना, २०७८

राष्ट्रिय जनगणना-२०७८ अनुसार पुमा भाषा बोल्ने तथा पुर्खाको भाषा पुमा भएका व्यक्तिहरूको जनसङ्ख्या जिल्लागत रूपमा दिइएको छ। अध्ययन गरी प्रतिक्रिया दिनुहोला ।      

पुरै पढ्नुहोस्

KiratSirijanga2.4 Font User Manual

किरात कालमा प्रयोग भएको लिपि किरात लिपि हो। पछि यो लिपिलाई राजा रुपिहाङले प्रवर्द्धन गरे। उनलाई सिरिजङ्गा भनेर पनि चिनिन्छ। यसरी किरातकालमा प्रयोग भएको लिपि राजा सिरिजङ्गाले प्रवर्द्धन गरी प्रचारप्रसार गरेकाले हाल यस लिपिलाई किरात सिरिजङ्गा लिपि भनेर चिनिन्छ। यस लिपिका विभिन्न कम्प्युटर फन्टहरू प्रयोगमा रहेका छन्। आजको यस लेखमा KiratSirijanga2.4 Version मा डिजाइन गरिएको […]

पुरै पढ्नुहोस्

लेख रचना आह्वान

पुमा भाषा पाठ्यक्रम पाठ्यपुस्तक निर्माण प्राविधिक समितिले लेख रचना आह्वान गरेको छ । कक्षा तीनका लागि पुमा भाषाको पाठ्यपुस्तक निर्माण गर्नु पर्ने भएकोले सो  समितिले पुमा समुदायबाट विभिन्न बालगीत, कविता, निबन्धलगायतका सामग्रीको लागि सार्वजनिक आह्वान गरेको हो ।  समितिले रचनाको विधा र विषयवस्तु समेत तोकेर लेख रचना माग गरेको हो ।  तोकिएका विषयवस्तु निम्नबमोजिम रहेका […]

पुरै पढ्नुहोस्

श्री इच्छाबहादुर पुमा राई तथा श्रीमती कल्पना पुमा राईबाट चीरस्थायी कोषमा योगदान

श्री इच्छाबहादुर पुमा राई तथा श्रीमती कल्पना पुमा राईबाट चीरस्थायी कोषमा योगदान   

पुरै पढ्नुहोस्

किराती भाषाहरूको साझा वर्ण निर्धारण र लिपि सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न

किराती भाषाहरूको साझा वर्ण निर्धारण र लिपि सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । किरात राई यायोक्खाको संयोजन/ व्यवस्थापन, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानको आयोजना र किरात राई प्रज्ञा परिषदको प्राज्ञिक संयोजनमा यायोक्खाको सुम्निमा हल कोटेश्वरमा सम्पन्न भएको २ दिने कार्यशालाले सम्पुर्ण किराती समुदायको भाषाको साझा वर्ण निर्धारण गर्ने, किरात श्रीजंगा लिपिलाई व्यापक […]

पुरै पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयका कक्षा अब भौतिक उपस्थितिमै

शेषकान्त पण्डित काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो । वार्षिक प्रणालीका विद्यार्थी समेट्दै विश्वविद्यालयका शिक्षाध्यक्ष […]

पुरै पढ्नुहोस्

आठ वटा नयाँ भाषा थपिए

राना थारू, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा र नावा शेर्पा भाषाको पहिचान गणेश राई काठमाडौं ।  मुलुकमा भाषाको संख्या बढेको एक अध्ययनले देखाएको छ । भाषा आयोगको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लागेको हो । थपिएका भाषामा राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा, नावा शेर्पा छन् । जनगणना २०६८ […]

पुरै पढ्नुहोस्

कर्मचारीले लोकसेवा तयारी कक्षामा प्रशिक्षण गर्न नपाउने

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई अब कुनै पनि कर्मचारीले लोक सेवा आयोगलगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षामा पढाउन नपाइने भएको छ । कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट उपस्थित भई पढाउन नपाउने भएको हो । निजामती सेवामा कर्मचारीलाई मर्यादित र तल्लीन बनाई प्रभावकारी सेवा प्रवाह गर्नका लागि मन्त्रालयले सबै कर्मचारीलाई […]

पुरै पढ्नुहोस्

दुई सचिवलाई यायोक्खाको सम्मान

काठमाडौं। नेपाल सरकारले हालै बढुवा गरेका दुई सचिवलाई समुदायले सम्मान प्रदान गरेको छ । किरात राई यायोक्खाले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा सचिवद्वय सागरकुमार राई र बीरबहादुर राईलाई सम्मान गरेको हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले उक्त सम्मान प्रदान गरेका हुन् । यायोक्खाका अध्यक्ष दिवस राईले कोभिड–१९ को कारण […]

पुरै पढ्नुहोस्