अनलाइन पुमा राई शब्दकोश – Online Puma Rai Dictionary

अनलाइन पुमा राई शब्दकोश – Online Puma Rai Dictionary सङ्कलन तथा सम्पादन: गणेश पुमा चिन्तन पछिल्लो पटक अद्यावधिक भएको मिति: २०८० वैशाख ७ गते (एलम्बर सम्वत् ५०८३) १. पुमा राई भाषाका व्यञ्जन वर्ण, स्वरवर्ण, आधा अक्षर र सङ्केतहरू   २. शब्दकोश अ अ निपा. – हो – yes  (अ ङा बेन्ङाङा  । – हो म आउँदैछु ।) […]

पुरै पढ्नुहोस्

पुमा राई : पाछा विभाजन

गणेश पुमा चिन्तन पुमा जातिमा पाछाको अर्थ र महत्व ठूलो छ । पाछाको सामान्य अर्थ खोज्ने हो भने ‘पा’ को अर्थ बाबु र ‘छा’ को अर्थ छोरा भन्ने लाग्छ । पा छा अर्थात बाबुको छोरा । तर पुमा जातिमा पाछाको अर्थ बृहत छ । यसअर्थमा पाछा शब्दले  किरातीहरुको पूर्वजको सन्तान समूहलाई खुलाउदछ । लोककथा तथा […]

पुरै पढ्नुहोस्

पुमा राई : उत्पत्ति, विकास र बसोबास

गणेश पुमा चिन्तन पुमा जातिको उत्पत्ति र विकास सम्बन्धी स्पष्ट लिपीवद्ध इतिहास पाउन सकिएको छैन । तर यस सम्बन्धी आख्यान र लोककथाहरू भने प्रशस्त मात्रामा चलनचल्तीमा रहेका छन् । तिनै लोककथा र केही छिटफुट अनुसन्धानात्मक ऐतिहासिक विश्लेषणहरूबाट प्राप्त तथ्यहरू यस लेखमा प्रस्तुत गरिएको छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ (यलम्बर) इशापूर्व तेश्रो सताब्दी तिर नेपाल […]

पुरै पढ्नुहोस्

आधारभूत पुमा व्याकरण

[नेपाल सरकार, शिक्षा मन्त्रालय पाठ्‌यक्रम विकास केन्द्रले निर्धारण गरेको आधारभूत तहको पाठ्‌यक्रमअनुसार तयार गरिएको अतिरिक्त पाठ्‌य सामग्री]     आधारभूत पुमा व्याकरण (दुम्‌सिवाकुक्)     लेखन तथा सम्पादन गणेश पुमा चिन्तन श्रीकुमार पुमा राई खडग पुमा राई परशु पुमा राई खगिन्द्र पुमा राई सजन पुमा राई     पुस्तक आधारभूत पुमा व्याकरण (दुम्‌‌सिवाकुक्) भाषा पुमा […]

पुरै पढ्नुहोस्

KiratSirijanga2.4 Font User Manual

किरात कालमा प्रयोग भएको लिपि किरात लिपि हो। पछि यो लिपिलाई राजा रुपिहाङले प्रवर्द्धन गरे। उनलाई सिरिजङ्गा भनेर पनि चिनिन्छ। यसरी किरातकालमा प्रयोग भएको लिपि राजा सिरिजङ्गाले प्रवर्द्धन गरी प्रचारप्रसार गरेकाले हाल यस लिपिलाई किरात सिरिजङ्गा लिपि भनेर चिनिन्छ। यस लिपिका विभिन्न कम्प्युटर फन्टहरू प्रयोगमा रहेका छन्। आजको यस लेखमा KiratSirijanga2.4 Version मा डिजाइन गरिएको […]

पुरै पढ्नुहोस्

किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको पाचौं अधिवेशन तथा भेटघाट

किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको  पाचौं  अधिवेशन तथा तेह्रौं बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार किरात राई हाउस गेम्बल्स लेनमा अधिवेशन तथा बार्षिक भेटघाट सम्पन्न भएको हो । बार्षिक रुपमा हुने भेटघाट कार्यक्रम कोभिड १९ को महामारीपछि यसपटक सम्पन्न भएको हो । अधिवेशन तथा तेर्हौ बार्षिक भेटघाट कार्यक्रम दुई चरणमा सम्पन्न्न गरिएको थियो […]

पुरै पढ्नुहोस्

राशीअनुसार व्यक्तिका स्वभाव कस्ता हुन्छन्

ज्योतिषहरू भन्छन्, जीवनमा कुनै काम गर्नु छ भने पहिले राशीफल हेरेर गर्नु उचित हुन्छ ।  कति व्याक्तिका जीवनसंग राशीफल मिल्छ र दैनिक हेर्ने गर्छन् भने कसैले वास्ता पनि गर्दैनन् । ज्योतिषहरु आफ्नो भाग्यमात्र नभई धेरै कुराको राशीफलबाट आँकलन गर्न सकिने बताउँछन् । राशीफलले मानिसको प्रेमको समेत निर्धारण गर्दछ। कुन राशीका व्यक्तिहरुको स्वभाव कस्तो हुन्छ ? […]

पुरै पढ्नुहोस्

लेख रचना आह्वान

पुमा भाषा पाठ्यक्रम पाठ्यपुस्तक निर्माण प्राविधिक समितिले लेख रचना आह्वान गरेको छ । कक्षा तीनका लागि पुमा भाषाको पाठ्यपुस्तक निर्माण गर्नु पर्ने भएकोले सो  समितिले पुमा समुदायबाट विभिन्न बालगीत, कविता, निबन्धलगायतका सामग्रीको लागि सार्वजनिक आह्वान गरेको हो ।  समितिले रचनाको विधा र विषयवस्तु समेत तोकेर लेख रचना माग गरेको हो ।  तोकिएका विषयवस्तु निम्नबमोजिम रहेका […]

पुरै पढ्नुहोस्