पर्खी बसेँ (गीत)
गणेश पुमा चिन्तन । पर्खी बसेँ तिमीलाई चौतारीमा साँझ पर्खाइमै दिन वित्यो पर्खिरहे अझ ढलिरह्यो साझ । प्रतिक्षाका पलहरु ढिलो बित्दारैछन् समयका प्वाखहरु ढिलो चल्दारैछन् बाढी पहिरो जान थाल्छ कोमल मुटु माझ तिम्रै तस्वीर नाँचिरह्यो परेलीको माझ ढलिरह्यो साँझ । हुरी आई चौतारीको बरपीपल ढल्छन् कुरि बसौं तिमीलाई मनको बाध बग्छन् पानी पर्छ चट्याङ् पर्छ […]
पुरै पढ्नुहोस्
