सामान्य ज्ञान सङ्गालो-भाग २, लोकसेवा दर्पण – General Knowledge (GK)
गोरखापत्रमा २०७७ साउन र भदौ महिनामा प्रकाशित सामान्य ज्ञान सङ्गालो – General Knowledge विश्व बैङ्कद्वारा २०७७ साउन ८ मा जारी नेपाल डेभलपमेन्ट अपडेट अनुसारआर्थिक वर्ष २०७६/०७७ मा नेपालको आर्थिक वृद्धिदर कति रहेको उल्लेख छ ? – १.८ प्रतिशत । तीन वर्षमा निरन्तर ६.५ प्रतिशत माथिको वृद्धिदर रहेकोमा कोभिड-१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको […]
पुरै पढ्नुहोस्
