पुमा राई पाठ्यपुस्तक निर्माण कार्य द्रुत गतिमा
काठमाडौं । पुमा राई भाषाको पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । किरात पुमा राई तुप्खाबाङ्खालाको अग्रसरतामा सो कार्य सुरु भएको हो । गत महिना खड्ग पुमा राईको संयोजकत्वमा पुमा राई पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण प्राविधिक समिति गठन गरिएपछि पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण कार्यले मूर्त रुप लिएको हो । स्थानीय तहले कक्षा एकदेखि पाँचसम्म स्थानीय विषयवस्तु समेटी पाठ्यक्रम/पाठ्यपुस्तक […]
पुरै पढ्नुहोस्
