योङ्युप्चिदो (पाइलाहरूमा) उपन्यासको दोस्रो संस्करण प्रकाशित
योङ्युप्चिदो (पाइलाहरूमा) उपन्यासको दोस्रो संस्करण प्रकाशित भएको छ। गणेश पुमा चिन्तनद्वारा लिखित यो उपन्यासमा पुमा राईहरूले वर्षभरि मान्ने संस्कार र संस्कृतिहरूका बारे व्याख्या गरिएको छ। भूमिपूजा, अन्नपूजा, उधौलीउभौली सेवा, सुम्निमा पूजा, ठूलोसानो पितृपूजा, खोलानाला, चराचुरुङ्गी, मुन्दुमी शब्द उच्चारण लगायतका संस्कारहरूका विषय उपन्यासमा उठान भएका छन्। त्यसैगरी पुमा राईहरूले जन्मिनुपूर्वदेखि मृत्युपश्चातसम्म गर्ने रीतिरिवाजका बारे पनि उल्लेख […]
पुरै पढ्नुहोस्
