पुमा राई : उत्पत्ति, विकास र बसोबास

गणेश पुमा चिन्तन पुमा जातिको उत्पत्ति र विकास सम्बन्धी स्पष्ट लिपीवद्ध इतिहास पाउन सकिएको छैन । तर यस सम्बन्धी आख्यान र लोककथाहरू भने प्रशस्त मात्रामा चलनचल्तीमा रहेका छन् । तिनै लोककथा र केही छिटफुट अनुसन्धानात्मक ऐतिहासिक विश्लेषणहरूबाट प्राप्त तथ्यहरू यस लेखमा प्रस्तुत गरिएको छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ (यलम्बर) इशापूर्व तेश्रो सताब्दी तिर नेपाल […]

पुरै पढ्नुहोस्

भावपूर्ण श्रद्धाञ्जली

किरात पुमा राई तुप्खाबाङ्‍खाला, केकास ललितपुरको उपाध्यक्ष श्री पविता पुमा राईको बुवा तथा पुमा राई समुदायको मुन्दुमी ङापोङ श्री मित्रमान पुमा राईको यहि मिति २०७९ पुष २० गते चौदण्डीगढी बेल्टार, उदयपुरमा ८३ वर्षको उमेरमा भएको दु:खद निधनबाट हामी अति मर्माहत भएका छौँ । यस दु:खद घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै स्वर्गीय बुवाको […]

पुरै पढ्नुहोस्

हार्दिक श्रद्धाञ्जली

स्व. निर्मला पुमा राई किरात पुमा राई तुप्खाबाङ्‍खाला, केकास ललितपुरको संस्थापक अध्यक्ष स्वर्गीय श्री भुपराज पुमा राईकी धर्मपत्‍नी, किरात पुमा राई तुप्खाबाङ्‍खाला, बेलायतको वर्तमान उपाध्यक्ष श्री जगत पुमा राईका पुज्यनिय आमा, किरात पुमा राई तुप्खाबाङ्‍खाला, केन्द्रीय कार्य समिति ललितपुरको उपाध्यक्ष श्री अगमशेर पुमा राईका पुज्यनिय आमा,  किरात राई यायोक्खा, बेलायतका उपाध्यक्ष तथा किरात पुमा राई […]

पुरै पढ्नुहोस्

आधारभूत पुमा व्याकरण

[नेपाल सरकार, शिक्षा मन्त्रालय पाठ्‌यक्रम विकास केन्द्रले निर्धारण गरेको आधारभूत तहको पाठ्‌यक्रमअनुसार तयार गरिएको अतिरिक्त पाठ्‌य सामग्री]     आधारभूत पुमा व्याकरण (दुम्‌सिवाकुक्)     लेखन तथा सम्पादन गणेश पुमा चिन्तन श्रीकुमार पुमा राई खडग पुमा राई परशु पुमा राई खगिन्द्र पुमा राई सजन पुमा राई     पुस्तक आधारभूत पुमा व्याकरण (दुम्‌‌सिवाकुक्) भाषा पुमा […]

पुरै पढ्नुहोस्

KiratSirijanga2.4 Font User Manual

किरात कालमा प्रयोग भएको लिपि किरात लिपि हो। पछि यो लिपिलाई राजा रुपिहाङले प्रवर्द्धन गरे। उनलाई सिरिजङ्गा भनेर पनि चिनिन्छ। यसरी किरातकालमा प्रयोग भएको लिपि राजा सिरिजङ्गाले प्रवर्द्धन गरी प्रचारप्रसार गरेकाले हाल यस लिपिलाई किरात सिरिजङ्गा लिपि भनेर चिनिन्छ। यस लिपिका विभिन्न कम्प्युटर फन्टहरू प्रयोगमा रहेका छन्। आजको यस लेखमा KiratSirijanga2.4 Version मा डिजाइन गरिएको […]

पुरै पढ्नुहोस्

भावपूर्ण श्रद्धाञ्जली

जन्तेढुङ्गा गाउँपालिकाको प्रथम जननिर्वाचित गाउँ कार्यपालिका पूर्व अध्यक्ष तथा पुमा राई भाषा संरक्षण र सम्वर्द्धनमा पालिकाको तर्फबाट अहम् भूमिका खेल्नु भएका आदरनीय श्री शंखरबहादुर राई मिति २०७९ भाद्र २ गते सवारी साधन दुर्घटनामा परी घाइते हुनुभइ न्युरो अस्पताल, विराटनगरमा उपचाररत रहनु भएकोमा मिति २०७९/०७/०७ गते निज निवास बेल्टारमा भएको दुःखद निधनले हामी अति मर्माहत भएका […]

पुरै पढ्नुहोस्