भावपूर्ण श्रद्धाञ्जली

जन्तेढुङ्गा गाउँपालिकाको प्रथम जननिर्वाचित गाउँ कार्यपालिका पूर्व अध्यक्ष तथा पुमा राई भाषा संरक्षण र सम्वर्द्धनमा पालिकाको तर्फबाट अहम् भूमिका खेल्नु भएका आदरनीय श्री शंखरबहादुर राई मिति २०७९ भाद्र २ गते सवारी साधन दुर्घटनामा परी घाइते हुनुभइ न्युरो अस्पताल, विराटनगरमा उपचाररत रहनु भएकोमा मिति २०७९/०७/०७ गते निज निवास बेल्टारमा भएको दुःखद निधनले हामी अति मर्माहत भएका […]

पुरै पढ्नुहोस्

किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको पाचौं अधिवेशन तथा भेटघाट

किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको  पाचौं  अधिवेशन तथा तेह्रौं बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार किरात राई हाउस गेम्बल्स लेनमा अधिवेशन तथा बार्षिक भेटघाट सम्पन्न भएको हो । बार्षिक रुपमा हुने भेटघाट कार्यक्रम कोभिड १९ को महामारीपछि यसपटक सम्पन्न भएको हो । अधिवेशन तथा तेर्हौ बार्षिक भेटघाट कार्यक्रम दुई चरणमा सम्पन्न्न गरिएको थियो […]

पुरै पढ्नुहोस्

राशीअनुसार व्यक्तिका स्वभाव कस्ता हुन्छन्

ज्योतिषहरू भन्छन्, जीवनमा कुनै काम गर्नु छ भने पहिले राशीफल हेरेर गर्नु उचित हुन्छ ।  कति व्याक्तिका जीवनसंग राशीफल मिल्छ र दैनिक हेर्ने गर्छन् भने कसैले वास्ता पनि गर्दैनन् । ज्योतिषहरु आफ्नो भाग्यमात्र नभई धेरै कुराको राशीफलबाट आँकलन गर्न सकिने बताउँछन् । राशीफलले मानिसको प्रेमको समेत निर्धारण गर्दछ। कुन राशीका व्यक्तिहरुको स्वभाव कस्तो हुन्छ ? […]

पुरै पढ्नुहोस्

लेख रचना आह्वान

पुमा भाषा पाठ्यक्रम पाठ्यपुस्तक निर्माण प्राविधिक समितिले लेख रचना आह्वान गरेको छ । कक्षा तीनका लागि पुमा भाषाको पाठ्यपुस्तक निर्माण गर्नु पर्ने भएकोले सो  समितिले पुमा समुदायबाट विभिन्न बालगीत, कविता, निबन्धलगायतका सामग्रीको लागि सार्वजनिक आह्वान गरेको हो ।  समितिले रचनाको विधा र विषयवस्तु समेत तोकेर लेख रचना माग गरेको हो ।  तोकिएका विषयवस्तु निम्नबमोजिम रहेका […]

पुरै पढ्नुहोस्

श्री इच्छाबहादुर पुमा राई तथा श्रीमती कल्पना पुमा राईबाट चीरस्थायी कोषमा योगदान

श्री इच्छाबहादुर पुमा राई तथा श्रीमती कल्पना पुमा राईबाट चीरस्थायी कोषमा योगदान   

पुरै पढ्नुहोस्

किरात पुमा राई चीर स्थायी कोष २०६९ / २०१२ – परिचय

पुमा राई भाषा, संस्कार, संकृति, मुन्दुम, भेष भुषा, पोशाक, साहित्य, कला, संगित र पुमा राईहरुको जीवन सैली सम्बन्धी पुमा, नेपाली र अंग्रेजी भाषाका बिभिन्न सामाग्रीहरु समेटेर बि. स. २०६४ तथा सन् २००७ साल देखि प्रकाशन भईरहेको पुमा राईहरुको एक मात्र मुखपत्र बुङवाफोप पत्रिकाको नियमित र निरन्तर प्रकाशनको लागि वेलायतमा रहनु भएका पुमा राईहरुबाट स्थापित दिर्घ […]

पुरै पढ्नुहोस्