किरात पुमा राई केन्द्रीय कार्यालय किन काठमाडौंमा ?
विनोद पुमा राई सेवा, सम्पूर्ण किरात पुमा राई भाषीमा मेरो केही कुरा राख्न चाहेँ। मेरो मनमा धेरै पहिलादेखि नै यो कुरा खेलिरहेको थियो । तर बल्ल आज राख्न गैरहेको छु । कसैलाई मन नपर्ला कसैलाई मन पर्ला सबैको सोंच बिचार एउटा हुदैन । पुमाहरूको जनसङ्ख्या करिब १५ हजार बसोबास गर्ने ठाउँहरू खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका […]
पुरै पढ्नुहोस्
