सुसेली हाल्दै बगिरहेको दुधकोशी
पुनम पुमा ‘सम्पूर्ण’ मदानीले घुमाएका दही जस्तै छप्ल्याङ्-छप्ल्याङ् मन्द गतिमा बढ्दै संगीतका मर्मस्पर्शी धुनहरू सिर्जना गर्दै हेलिएर डुङ्गा ठाक्किममा ठोक्काउदै सदाबहार बग्ने तिमी दुधकोशी फेदीबगर, छुइला उकाली-ओराली गर्ने सुँघाचरीको शितल चौतारीमा थकान मेट्ने एक पाथी नुनको खातिर हिउद र वर्षा केही नभनी ढाकर, टोक्माको सहारा लिएर वारपार तिमीलाई गर्ने म एउटा दु:खी ढाक्रे तिम्रा सुसाइका […]
पुरै पढ्नुहोस्
