काठमाडौं । गृह मन्त्रालयले १७६ कर्मचारी माग गरेको छ । यस अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि करारमा दर्ता अपरेटरको माग गरेको हो ।

सप्तरी, सर्लाही र कास्कीका लागि १ सय ७६ जना कर्मचारी माग गरिएको छ । १२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले दरखास्त दिन सक्नेछन् । सूचना यसैसाथ संलग्न रहेको छ ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् । 

 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ