सामान्य ज्ञान सङ्गालो-भाग १, लोकसेवा दर्पण – General Knowledge (GK)
गोरखापत्रमा २०७७ असार र साउन महिनामा प्रकाशित सामान्य ज्ञान सङ्गालो – General Knowledge 1. लोकसेवा आयोग विधेयक प्रतिनिधिसभाबाट कहिले पारित भएको हो ? – विक्रम संवत् २०७७ असार ९ २०७५ पुस २४ गते विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो । पारित विधेयकअनुसार आयोगले कानुनी रूपमा अब सङ्गठित संस्था, सुरक्षा निकाय र अन्य संस्थाको […]
पुरै पढ्नुहोस्
