किरात पुमा राई समुदायको एक मात्र पत्रिका बुङ्वाफोपको वर्ष १८ अङ्क २५ असोज अङ्क प्रकाशित भएको छ। २०६४ असारबाट यो पत्रिका नियमित रूपमा प्रकाशनमा रहेको छ। सुरुका दिनहरूमा यो पत्रिका द्वैभाषिक त्रैमासिक रूपमा प्रकाशित हुँदै आएकोमा पछिल्लो समय यो पत्रिका अर्धवार्षिक रूपमा प्रकाशन हुँदै आएको छ। यस पत्रिकाको प्रकाशनार्थ किरात पुमा राई चीरस्थायी कोष पनि खडा गरी सञ्चालनमा रहेको छ। बुङ्वाफोप्को यो अङ्क हेर्नुहोस्-

