म आउन पाइनँ प्रिया
गणेश पुमा चिन्तन एकाबिहानै विशाल चाहना र मिठो सपना बोकेर गाउँ छोडेँ तिमी र छोरोलाई एकसरो कपडा फेरौं भनेर ऋण काँढेर हिंडेँ पैसा कमाई फर्कौंला रोगी बाबाको उपचार गरी स्वस्थ बनाउँला भनेर हिंडेँ तर म, आफ्नै सपनामा फसेँ आफ्नै चाहनामा फसेँ सपना त डुबे नै आफ्नै जीवन उल्झनमा पर्यो प्रिया श्रमको उचित मूल्य नपाएर सोंचे […]
पुरै पढ्नुहोस्
