जनगणना २०६८ बमोजिम किरात पुमा राईहरूको जनसङ्ख्या स्थिति

श्रीकुमार पुमा राई परिचय सामान्य अर्थमा जनसंख्याले मानिसको कुल संख्यालाई जनाउँछ । तर  विशेष अर्थमा जनसंख्या भन्नाले कुनै निश्चित भूगोल भित्रको कुनै निश्चित समय सीमाभित्र गनिएका वा गिन्ति गरिएका कूल मानिसहरूको संख्या भन्ने बुझिन्छ । त्यसैले नेपालले निश्चित भुगोल र २०६८ ले जनगणना गर्ने तोकिएको समयावधि भन्ने बुझिन्छ । नेपालमा जनगणना वि.सं. १९६८ सालदेखि सामान्यतः […]

पुरै पढ्नुहोस्

कोरोना संक्रमितका लागि स्वस्थ र सन्तुलित खानपान

आरबी बुढाथोकी नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिँदै छ। संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड र आइसियु अभाव भएपछि अधिकांश सर्वसाधारण आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन्। अपत्यारिलो रुपमा ह्वात्तै कोरोनाका बिरामी बढ्न थालेपछि के खाने र कसरी बच्ने भन्ने चिन्ता पनि त्यतिकै थपिएको छ। कोरोना पोजेटिभ हुँदा शरीरमा रोग प्रतिरोधात्मक (इम्युनिटी पावर) क्षमता कम हुने […]

पुरै पढ्नुहोस्

जन्तेढुङ्‌गा गा.पा.को नामकरण पुमा भाषामा गरौं

सेवा, सम्पुर्ण पुमा समुदायमा साईनो अनुसारको । यहाँहरु माझ एउटा कुरा राख्न जमर्को गरें । हाम्रो जन्तेढुंगालाई पुमा भाषामा नामकरण गर्नुपर्छ कि भनेर मेरो सोच पहिलादेखिको थियो तर आज मात्र भन्नु लागिरहेको छु । मलाई एकजना मेरो साथी पत्रकार मनि बान्तवा राई ज्यु (खोटाङ मिडिया) ले पनि सुझाव दिनु भयो- बिनोद सर तपाईहरुले जन्तेढुङ्‌गाको नामकरण […]

पुरै पढ्नुहोस्

मातृभाषा किन बाँच्नुपर्छ ?

नुनुता राई  ।  दाङकी ज्ञानीमैयाँ सेन (८५) को ११ माघमा मृत्यु भएपछि अब कुसुन्डा भाषा बोल्न सक्ने चार जना मात्र छन् । ज्ञानीमैयाँकी बहिनी कमला सेन (खत्री), भाषा अनुसन्धानकर्ता उदय आले, भोजराज गौतम मात्र यो भाषा बोल्न सक्छन् । अरू चार जना भाषा बुझाउँछन् तर, पूर्णरूपमा बोल्न सक्दैनन् । अनुसन्धानकर्ता आले दाङ, तनहूँ, प्यूठान, रोल्पा लगायत आठ […]

पुरै पढ्नुहोस्

स्तनपान : दिगो विकासको आधार

विशाल सुवेदी बच्चा जन्मनु प्राकृतिक प्रक्रिया हो। स्वस्थ तथा सुन्दर शिशुलाई जन्म दिनु हरेक आमाको चाहना हुन्छ। नवजात शिशुको आगमन हरेक दम्पती तथा परिवारको लागि खुसीको क्षण मानिन्छ। उक्त खुसियाली दिगो कायम राख्न बच्चाको खानपान तथा आहारमा पनि ध्यान दिनु अति आवश्यक हुन्छ। आमाको दूध बच्चाको लागि एक मात्र सर्वोत्तम आहार हो। यो शिशुलाई आवश्यक […]

पुरै पढ्नुहोस्

किरात पुमा राई केन्द्रीय कार्यालय किन काठमाडौंमा ?

विनोद पुमा राई  सेवा, सम्पूर्ण किरात पुमा राई भाषीमा मेरो केही कुरा राख्न चाहेँ। मेरो मनमा धेरै पहिलादेखि नै यो कुरा खेलिरहेको थियो । तर बल्ल आज राख्न गैरहेको छु । कसैलाई मन नपर्ला कसैलाई मन पर्ला सबैको सोंच बिचार एउटा हुदैन । पुमाहरूको जनसङ्ख्या करिब १५ हजार बसोबास गर्ने ठाउँहरू खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका […]

पुरै पढ्नुहोस्

छुट्टै भाषिक जनगणना नै किन ?

डा.तारामणि राई ‘तपाईं त मेरो वंशज पो हुनुहुँदोरहेछ, आज भेट भयो ।’ यो कुरा सुनेर झापा, घैलाडुब्बामा भेटिएका अनन्त कोचे अचम्मित हुनुभयो । मेरो रूप, रङ, सबै हुलिया नै नियाल्न थाल्नुभयो । हुलिया केही नमिलेको देखेर फिस्स हाँस्दै भन्नुभयो, ‘होइन, तपाईंले झुट बोल्नुभयो ।’ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा गठित ‘उपसमूह निर्धारण कार्यदल’ मा संलग्न भएर कोचे जातिको जाति […]

पुरै पढ्नुहोस्