भोटिङ टुल्स अनि नेपालमा अनलाइन मतदान विधिको प्रयोग
– गणेश पुमा चिन्तन जेनजी आन्दोलनपछिको असहज परिस्थितिलाई ट्रयाकमा ल्याउन नेपालको संविधानकै एक छेउमा टेकेर अन्तरिम सरकार गठन भएको छ। अन्तरिम सरकार गठनसँगै तत्कालीन प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति तोकिएको छ। निर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोग यसको तयारीमा जुटिसकेको छ। तर्क जसरी गरे पनि हुन्छ। तर विगतका सरकारहरूबाट नेपाली जनता असन्तुष्ट थिए भन्ने कुरा घाम […]
पुरै पढ्नुहोस्
