बित्‍ता साइबो पुङ्‌चिने – हिँड सोल्टी जाऔं (पुमा भाषाको कविता) नेपाली अनुवादसहित

कविता फोटो फिचर भिडियो
  • गणेश पुमा चिन्तन

बित्‍ता साइबो टुक्लुक् टुक्लुक् पुङ्‌चिने

कोङ्छामा चाइन्‌याङ् सोप्लेक् सोप्लेक् वान्‌चिने ।

 

दुम् खामपाक्याङ् कनिमाक् हे कइसमाक्

छेन्मा किना दुम्‌सिन्मा पेलो लाम्‌खुक्इ खामपाक्

मि खाकतुप्‌चि लाम्दक् कुदक्, चोम्पा चोम्पा बित्‌चिने

एन्‌चि धुम्‌सि मबेन्याङ्लो योक् बोक्वादो रप्‌चिने ।

 

केचि तोङ्‌चि निकिना तुक्‌याङ् नि कचिमिन्मा

खामफेक्‌याङ्‌कु दुम् केचिआ आत्लोङ् ङे सिन्मा

खामम्हुयाङ्‍कु दुम् केचिआ तोपेत्‌नि सिन्‌चिने

कुलङ्‌धिप्पाआ तोङ्‌या खाछेक्‌याङ् तक्‍कुछे एन्‌चिने ।

 

नारक्वाचि नाम्छरवादि मतोङ्‌कि मपान्‌याङ् ङसङ्

सुन्वाचि मतोङ्‌कि लेम्छक्वा मखोन्‌याङ् ङसङ्

केचि छे साइबो तोङ्‌चिकि ङे बित्‌चिने

ओक्‌तिखा बाराङ्‌खा लाम् अक्‌निङे पुङ्‌चिने ।

 

माङ्लेङ्‌दिप्माआ युन्पा निकि ठोङ्‌मा पुङ्‌मा खाचिन्दाकु

कइसमाक् कइसमिन्माचि दोकङ् रेत्मेन्चेन् खाचिन्दाकु

खोन्‌कि ङे साइबो केचि छे थत्‌नि ङे पुङ्‌चिने

कइसमाक्‌ मन्‍नाचिओङ् तोङ्‌चिकि फुङ्‌चिने ।

 

बौदाप्पाआ तान् रेत्मा कुक्मा खाचिन्दाकु

चा मेत्दङ्‌कुचि ङासाखान् रोङ् चेन्मा खाचिन्दाकु

केचि छे तल्ल तान् साप्‍तान रेत्‌चिने कुक्‌चिने

मतुक् मखेन्‌याङ्‌कुचि ओक्‍तो चामा इत्‌चिने ।

 

सालाप्पाआ तोङ्‌या पोन्मा खाचिन्दाकु

सुम्‌निकुआ सोम्‍तुक् मुमा खाचिन्दाकु

खोन्‌कि ङे साइबो साप्‍तान् बोबि झारा कोप्‌चिने

तोङ्‌या सोम्तुक्मा झारा तान्‍पोङ्‌चिदो चोक्‌चिने ।

 

नाम् ए पियाङ् हे खसङ्

बित्‍ता साइबो टुक्लुक् टुक्लुक् पुङ्‌चिने

कोङ्छामा चाइन्‌याङ् सोप्लेक् सोप्लेक् वान्‌चिने ।।

हिड सोल्टी जाऔं (पुमा भाषाको नेपाली अनुवाद)

 

हिड सोल्टी टुकुटुकु जाऔं

मन अञ्जानमा छ सुस्तरी चलौं ।

 

कुरा लाउदैछन् असल कि खराब

कुरा बुझौं नत्र बाटोमूनि लडाउछन्

आगो लगाउनेहरू बाटोबाटो, बिस्तारै हिडौं

हामीलाई पछ्याउदै आए भने पिडालुको पातले छेलौं ।

 

हामी मिल्छौं भनेर दुख्दैछ रे उनीहरूको मन

छुट्‍याउन खोजेको हामीलाई पहिल्यै जान्‍नु

हामीलाई जुधाएको हामीले तत्काल थाहा पाऔं

मेघ गर्जेर ज्ञान बुद्धि दिदैछ त्यो पनि सुनौं ।

 

काराङकुरुङहरू आकाशमा मिलेर उडे जस्तै

मौरीहरू मिलेर गुलियो चिज ओसारे जस्तै

हामी पनि सोल्टी मिलेर अगाडि बढौं

मेलापातको बाटो सँगै नै हिडौं ।

 

किराती देवीले उधो भनी उभो जान सिकाएको

खराब नराम्रा मनहरूबाट जोगिन सिकाएको

त्यसैले नै सोल्टी हामी पनि त्यसरी नै जाऔं

खराब मानिसहरूबाट मिलेर भागौं ।

 

किरात पुर्खाले गाउँको रक्षा गर्न सिकाएको

गरीबहरूलाई माछा भात खुवाउन सिकाएको

हामी पनि त गाउँ समाजको रक्षा सुरक्षा गरौं

दु:खी छटपटाइरहेकाहरूलाई औषधि खुवाऔं ।

 

पारुहोङ्ले ज्ञान बाड्न सिकाएको

सुम्निमाले माया गर्न सिकाएको

त्यसैले सोल्टी गाउँ समाज सबै घुमौं

ज्ञान र माया सबै गाउँलेसँग बाडौं ।

 

अबेर पो हुँदैछ कि क्या हो

हिड सोल्टी टुकुटुकु जाऔं

मन अञ्जानमा छ सुस्तरी चलौं ।।

(अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२१ को अवसरमा नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित कविता वाचन कार्यक्रममा प्रस्तुत कविता)

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ