कोरोनाको मनोवैज्ञानिक त्रासबाट बालबालिकालाई कसरी बचाउने ?

रीता लम्साल कोरोना संक्रमणबाट बच्न मास्क लगाउने, समय–समयमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र भौतिक दुरी कायम गर्ने विषयमा अधिकांस जानकार छन्। अभिभावकले पनि आफ्ना स–साना छोराछोरीलाई जनस्वास्थ्यका यी मापदण्डका विषयमा जानकारी गराउने र व्यवहारमा उतार्ने काम गरिरहेको पाइन्छ। तर, कोरोना संक्रमणको विषयमा बालबालिकाको उमेर र उनीहरुको मनस्थिती अनुसार कतिसम्म र कसरी सूचना […]

पुरै पढ्नुहोस्

सङ्‌घीय निजामती सेवा ऐनको मस्यौदामा राज्य व्यवस्था तथा सुशासन समितिले संशोधन गरी पेश गरेको प्रतिवेदन

 सङ्‌घीय निजामती सेवा ऐनको मस्यौदामा राज्य व्यवस्था तथा सुशासन समितिले संशोधन गरी मिति २०७७ चैत २३ गते प्रतिनिधिसभामा पेश गरेको प्रतिवेदन 

पुरै पढ्नुहोस्

दोबाटोमा अल्मलिएको बटुवा जस्तै

गणेश पुमा चिन्तन दिनहरू बित्दै जान्छन्, रातहरू पनि दिन आउँछ अनि जान्छ, त्यस्तै रात पनि आउँछ र जान्छ तर म भने जहाँको त्यही छु जहाँ उभिएको छु म त्यही स्थिर छु जन्मिएँ, हुर्किएँ परिवार, साथीसँगी र समाजसँगै जुन परिवार, परिवेश र समाजले मलाई हुर्कायो, बढायो र संसार चिनायो त्यही समाजलाई मैले के दिएँ ? यो […]

पुरै पढ्नुहोस्

खरिदारको विज्ञापन २०७७

राजपत्र अनङ्‌कित द्वितीय श्रेणी (खरिदार वा सो सरह) अप्राविधिक खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सूचना प्रकाशित मिति: २०७७/११/२६ 

पुरै पढ्नुहोस्

सामान्य ज्ञान सङ्‌गालो-भाग ७, लोकसेवा दर्पण – General Knowledge (GK) – गोरखापत्र

२०७७ मङ्‌सिर महिनामा गोरखापत्रमा प्रकाशित सामान्य ज्ञान सङ्‌गालो भाग ७  – General Knowledge ।। लोकसेवा दर्पण Loksewa Darpan ।।   

पुरै पढ्नुहोस्

बित्‍ता साइबो पुङ्‌चिने – हिँड सोल्टी जाऔं (पुमा भाषाको कविता) नेपाली अनुवादसहित

गणेश पुमा चिन्तन बित्‍ता साइबो टुक्लुक् टुक्लुक् पुङ्‌चिने कोङ्छामा चाइन्‌याङ् सोप्लेक् सोप्लेक् वान्‌चिने ।   दुम् खामपाक्याङ् कनिमाक् हे कइसमाक् छेन्मा किना दुम्‌सिन्मा पेलो लाम्‌खुक्इ खामपाक् मि खाकतुप्‌चि लाम्दक् कुदक्, चोम्पा चोम्पा बित्‌चिने एन्‌चि धुम्‌सि मबेन्याङ्लो योक् बोक्वादो रप्‌चिने ।   केचि तोङ्‌चि निकिना तुक्‌याङ् नि कचिमिन्मा खामफेक्‌याङ्‌कु दुम् केचिआ आत्लोङ् ङे सिन्मा खामम्हुयाङ्‍कु दुम् […]

पुरै पढ्नुहोस्

सामान्य ज्ञान सङ्‌गालो-भाग ३, लोकसेवा दर्पण – General Knowledge (GK) – गोरखापत्र

२०७७ भदौ १७ गतेदेखि ३१ गतेसम्म गोरखापत्रमा प्रकाशित सामान्य ज्ञान सङ्‌गालो भाग ३ – General Knowledge ।। लोकसेवा दर्पण Loksewa Darpan ।।  

पुरै पढ्नुहोस्

स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय विषयवस्तुको सम्बोधन

रमाकान्त शर्मा नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार तथा दायित्व स्थानीय तहलाई सुम्पिएको छ । संविधानको मर्मअनुसार शिक्षाको व्यवस्थापन गर्नु भनेको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थित गर्न आवश्यक ऐन, नियम निर्माण गर्ने, स्रोत साधनको व्यवस्था गर्ने, शैक्षिक योजना र पाठ्यक्रम निर्माण गर्ने, विद्यार्थीको मूल्याङ्कन गर्ने तथा परीक्षाहरू सञ्चालन गर्ने, प्रमाणपत्र जारी गर्ने, शैक्षिक कार्यक्रमको समीक्षा तथा अध्ययन, […]

पुरै पढ्नुहोस्

पर्खी बसेँ (गीत)

गणेश पुमा चिन्तन ।  पर्खी बसेँ तिमीलाई चौतारीमा साँझ पर्खाइमै दिन वित्यो पर्खिरहे अझ ढलिरह्यो साझ । प्रतिक्षाका पलहरु ढिलो बित्दारैछन् समयका प्वाखहरु ढिलो चल्दारैछन् बाढी पहिरो जान थाल्छ कोमल मुटु माझ तिम्रै तस्वीर नाँचिरह्यो परेलीको माझ ढलिरह्यो साँझ । हुरी आई चौतारीको बरपीपल ढल्छन् कुरि बसौं तिमीलाई मनको बाध बग्छन् पानी पर्छ चट्याङ् पर्छ […]

पुरै पढ्नुहोस्

सामान्य ज्ञान सङ्‌गालो-भाग २, लोकसेवा दर्पण – General Knowledge (GK)

गोरखापत्रमा २०७७ साउन र भदौ महिनामा प्रकाशित सामान्य ज्ञान सङ्‌गालो – General Knowledge    विश्व बैङ्कद्वारा २०७७ साउन ८ मा जारी नेपाल डेभलपमेन्ट अपडेट अनुसारआर्थिक वर्ष २०७६/०७७ मा नेपालको आर्थिक वृद्धिदर कति रहेको उल्लेख छ ? – १.८ प्रतिशत । तीन वर्षमा निरन्तर ६.५ प्रतिशत माथिको वृद्धिदर रहेकोमा कोभिड-१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको […]

पुरै पढ्नुहोस्