आठ वटा नयाँ भाषा थपिए

राना थारू, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा र नावा शेर्पा भाषाको पहिचान गणेश राई काठमाडौं ।  मुलुकमा भाषाको संख्या बढेको एक अध्ययनले देखाएको छ । भाषा आयोगको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लागेको हो । थपिएका भाषामा राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा, नावा शेर्पा छन् । जनगणना २०६८ […]

पुरै पढ्नुहोस्

चाम्लिङ भाषामा पठनपाठन हुने

सबै भाषी विद्यार्थीले चाम्लिङ भाषाकै कोर्ष अध्ययन गरिरहेको खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको छ । लफ्याङका एउटा माविसहित ४ वटा विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको हो । चाम्लिङ् राई भाषीको बाहुल्य रहेको लफ्याङमा ऐच्छिक विषयका रुपमा एउटा विषय चाम्लिङ भाषाबाट पठनपाठन गर्ने निर्णय गरिएको वडा शिक्षा समितिका […]

पुरै पढ्नुहोस्