नेपाली शब्दको पुमा राई भाषामा अर्थ
पुमा राई भाषाबाट नेपाली भाषामा दिने अर्थ सहितका पाठ्य सामग्री यस वेबसाइटमा नै यस अगाडि थुप्रै प्रकाशित गरिएका छन् । तर पुमा राई भाषाका शब्दहरूबाट नेपाली भाषाको अर्थ खोज्न केही असजिलो भएको प्रतिक्रिया पाठकहरूबाट आएका छन् । त्यस समस्यालाई समाधान गर्न हामीले यसपटक नेपाली शब्दहरूको पुमा राई भाषामा अर्थ दिने गरी शब्दहरू राख्ने प्रयास गरेका छौं । जसबाट शब्द खोजीमा सहज र शिघ्रता मिल्नेछ भन्ने अपेक्षा गरेका छौँ । प्रतिक्रियाको अपेक्षा सहित …
[ अ ]
अमिलो – सुन्चक्वा
अहिले – ओप्पगरि
असार – वापोन्ला
[ आ ]
[ इ / ई ]
[ उ / ऊ ]
उतातिर – आह्यात्नि
उनले / उसले – खक्कुआ
उसलाई – खक्कुनिकि
उभिनु – रेप्मा
[ ए ]
[ ऐ ]
[ ओ ]
[ औ ]
[ अं ]
[ क ]
[ ख ]
[ ग ]
[ घ ]
[ ङ ]
[ च ]
[ छ ]
[ ज ]
[ झ ]
[ ट ]
[ ठ ]
[ ड ]
[ ढ ]
[ त ]
तथा – खाेन् किना / किना
[ थ ]
[ द ]
देश – होङ्होन्
[ ध ]
[ न ]
[ प ]
पनि – सुत्दा, छे
पुस्तक – खिप्खाफेङ्
प्रतिनिधिसभा सदस्य निर्वाचन – कधुङ्फेन् मन्ना छेन्मायोक्
प्रदेशसभा सदस्य निर्वाचन – कखुक्फेन् मन्ना छेन्मायोक्
[ फ ]
[ ब ]
बर्ष – दोङ्
बुद्धी – तोङ्या
बोलचाल – बाङ्मासिवा
[ भ ]
भाषा – ला
[ म ]
[ य ]
यो – अक्कु
[ र ]
रीति – हिलि
[ ल ]
लिपि – छाप्माखेङ्
लेखक – कछाप्
लेखकीय – छाप्मादुम्
[ व ]
[ श / ष / स ]
समाज / समुदाय – तान्पोङ्
सबै – झारा
संस्कार – थाप्सङ्
स्थानीय तह निर्वाचन – कचुक्फेन् मन्ना छेन्मायोक्
[ ह ]
हुँदैन – पलिनिन्
हो – कु
क्रमश अपडेट गरिरहने छौँ ।


