पुमा भाषाका वर्ण, शब्द तथा वाक्य लेखनसम्बन्धी मान्यता

पुमा भाषा भोट-बर्मेली भाषा परिवारअन्तर्गतको नेपालको एक राष्ट्रिय भाषा हो ।  यस भाषाको शब्द लेखन तथा वाक्य निर्माणसम्बन्धी पृथक व्याकरण छ ।  पुमा भाषीको बाहुल्यता रहेका स्थानहरूका विद्यालयहरूमा यस शैक्षिकसत्रबाट पुमा भाषाको पठनपाठन गर्ने गराउने पुमा राईको मातृसंस्था किरात पुमा राई तुप्खाबाङ्‌खालाको योजना रहेको छ ।  सोका लागि संस्था तथा जन्तेढुङ्‌गा गाउँपालिकाको सहकार्यमा  कक्षा १ […]

पुरै पढ्नुहोस्

आठ वटा नयाँ भाषा थपिए

राना थारू, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा र नावा शेर्पा भाषाको पहिचान गणेश राई काठमाडौं ।  मुलुकमा भाषाको संख्या बढेको एक अध्ययनले देखाएको छ । भाषा आयोगको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लागेको हो । थपिएका भाषामा राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा, नावा शेर्पा छन् । जनगणना २०६८ […]

पुरै पढ्नुहोस्

चाम्लिङ भाषामा पठनपाठन हुने

सबै भाषी विद्यार्थीले चाम्लिङ भाषाकै कोर्ष अध्ययन गरिरहेको खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको छ । लफ्याङका एउटा माविसहित ४ वटा विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको हो । चाम्लिङ् राई भाषीको बाहुल्य रहेको लफ्याङमा ऐच्छिक विषयका रुपमा एउटा विषय चाम्लिङ भाषाबाट पठनपाठन गर्ने निर्णय गरिएको वडा शिक्षा समितिका […]

पुरै पढ्नुहोस्