खिमकोङ्दो (घरभित्र) [पुमा र नेपाली भाषामा संवाद]
खिमकोङ्दो (घरभित्र) यङ्खा बक्मा ने।(बडारौं।) यङ्छम्बक् खादो युङ्याङ् ओङ्? (कुचो कहाँ छ नि?) कोङ्पलिप्आ छप्दिङेस्सि।(काठको पिराले थिचेको छ।) कोङ्पलिप् छे हेन्ना मोन्मा केन्मा मुयाङ्। (काठको पिरा पनि अब त मक्किन लाग्यो।) कनङ्वा छोक्मा दोत्। (नयाँ बनाउनु पर्छ।) बाखा होङ्मा लोन्मा लाम्याङ् दोरो। (भुइँ उक्किन लाग्यो के।) लेङ्मा गरि लियाङ्। (लिप्ने बेला हुँदैछ।) आइ नाम्ले पुक्सा। […]
पुरै पढ्नुहोस्
