पुमा राई वेबसाइट निर्माणार्थ आर्थिक सहयोग गर्ने व्यक्तित्वहरूको नामावली देहायबमोजिम रहेको छ:-

१. अध्यक्ष श्री गणेश बहादुर राई – £३५.००
२. उपाध्यक्ष श्री मेनुका राई – £३०.००
३. उपाध्यक्ष श्री प्रेम बहादुर् राई – £५०.००
४. सचिव श्री शेर बहादुर राई – £३०.००
५. कोषाध्यक्ष श्री जय कुमार राई – £३५.००
६. सहकोषाध्यक्ष श्री काजिराम राई – £५०.००
७. सदस्य श्री धन् बहादुर राई – £३०.००
८. सदस्य श्री खेम चन्द्र राई – £३५.००
९. सदस्य श्री सम्भु राई – £२०.००
१०. प्रमुख सल्लाहाकार क्याप्टेन (रि) मान बहादुर राई – £२०.००
११. सल्लाहाकार श्री शिव धन राई – £३०.००
१२. सल्लाहाकार श्री निर बहादुर् राई – £१०.००
१३. आर्थिक सल्लाहाकार मेजर (रि) भुपजित राई – £५०.००

जम्मा = £४२५.०० (अक्षेरेपी चार सय पच्चिस पाउन्ड)
नेपाल पठाएको जम्मा स्टर्लिङ पाउन्ड = £३३४.९९
नेपाल पठाएर रहेको जम्मा रकम = £४२५.०० – ३३४.९९ = £९०.०१

यो £९०.०१ (अक्षेरेपी नब्बे पाउन्ड शुन्य एक पेन्स) रकम संथाको खातामा रहने निर्णय अनुसार किपुरातुबा वेलायतको खातामा जम्मा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ