लेख रचना आह्वान
पुमा भाषा पाठ्यक्रम पाठ्यपुस्तक निर्माण प्राविधिक समितिले लेख रचना आह्वान गरेको छ । कक्षा तीनका लागि पुमा भाषाको पाठ्यपुस्तक निर्माण गर्नु पर्ने भएकोले सो समितिले पुमा समुदायबाट विभिन्न बालगीत, कविता, निबन्धलगायतका सामग्रीको लागि सार्वजनिक आह्वान गरेको हो । समितिले रचनाको विधा र विषयवस्तु समेत तोकेर लेख रचना माग गरेको हो । तोकिएका विषयवस्तु निम्नबमोजिम रहेका […]
पुरै पढ्नुहोस्
