हृदयभित्र लुकेका तरङ्‌ग लोकार्पण

३१ जेठ, काठमाडौं । साहित्यकार उत्र शेर राई उर्फ US Tiger को आत्मकथा “हृदयभित्र लुकेका तरङ्‌ग सार्वजिनक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भुपाल राई, प्रा.डा. विष्णु एस राई, मुन्दुम अध्येता भोगीराज चाम्लिङ, रिङालुङ्छा समाजका अध्यक्ष महेन्द्र बहादुर राई लगायतले शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नु भएको हो। कार्यक्रमका […]

पुरै पढ्नुहोस्