किरात पुमा राई तुप्खाबाङ्खालाको परिचय
१. पृष्ठभूमी नेपालको जनगणना २०६८ (2011 A.D.) अनुसार १२३ भाषाहरुमध्ये ६,६८६ जनाले बोल्ने पुमा राई भाषा हो । तर हाम्रो समुदायको संख्या यो भन्दा बढी नै रहेको छ भन्ने हाम्रो दाबी छ । सिनो–तिब्बेटन भाषीक परिवारको राई किराती उप–समूहको पुमा राई भाषा बोल्ने पुमा राईहरुको बसोबास पूर्वी नेपालको खोटाङ जिल्लाको साविक दिप्लुङ, मौवाबोटे, देवीस्थान, चिसापानी, […]
पुरै पढ्नुहोस्