नेपाली-पुमा शब्दार्थ

नेपाली शब्दको पुमा राई भाषामा अर्थ पुमा राई भाषाबाट नेपाली भाषामा दिने अर्थ सहितका पाठ्य सामग्री यस वेबसाइटमा नै यस अगाडि थुप्रै प्रकाशित गरिएका छन् । तर  पुमा राई भाषाका शब्दहरूबाट नेपाली भाषाको अर्थ खोज्‍न केही असजिलो भएको प्रतिक्रिया पाठकहरूबाट आएका छन् ।   त्यस समस्यालाई समाधान गर्न हामीले यसपटक नेपाली शब्दहरूको पुमा राई भाषामा अर्थ […]

पुरै पढ्नुहोस्

किरात लिपिमा पुमा भाषाको वर्णमाला र अङ्‌क

किरात लिपिमा पुमा भाषाको वर्णमाला र अङ्‌क देहायबमोजिम अध्ययन गर्न सकिन्छ- 

पुरै पढ्नुहोस्