काठमाण्डौ - परीक्षा नियन्त्रण कार्यालयले यस बर्षको परीक्षाफल प्रकासित गरेको छ । २०६५ मा लिइएको एसएलसी परीक्षामा ६८ दशमलब ७४ प्रतिसत विद्यार्थी उत्रीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
Read the rest of this entry »
Posted in पुमारा्इ | No Comments »
28Jun
गत बिहीवार एक महिला हङ कङ स्थित सेन्ट्रल शहरको एसियारिच कोर्ट आफ्नो साथीको निवासमा भेट गर्न जाने क्रम्मा लिफ्ट्मा आधा घण्टा भन्दा ज्यादा थुनिएको थिए, उनि सिङापुरे नागरिक सिनेआद यओ हुन् जो यहाँको स्थानिय भाषा चाइनिज बोल्न जान्दैनन थिए, उन्ले तत्कालै उन्को साथीलाइ संपर्क गरी जानकारि गराए अनि साथीले लिफ्ट ब्याबस्थापान को आपत्कालीन संपर्क नम्बरमा संपर्क गरे तर ब्याबस्थापनको फोन उठाउने ब्याक्तिले अङ्रेजि भाशा बुझेनन् र फोन राखिदिए तर पनि उक्त महिलाले निरन्तर सत्र पटक सम्म फोन संपर्क गरिन तर पनि सहयोगको लागि असफल भैइन र अन्त्यमा तीन वोटा ९९९ को आपत्कालीन संपर्कमा फोन संपर्क गरी लिफ्ट्बाट उन्को साथीको उद्धार गर्न सफल भैइन । Read the rest of this entry »
Posted in पुमारा्इ | No Comments »
23Jun
नेपाल मा दिनदिनै हत्या हिन्सा आतन्क मच्ची रहेको अवस्थामा जुन सुकै बेलामा जे पनि हुनसक्छ यदि कसैले अपराध मनस्थिती र नकरात्मक भाबना को खेती मनमा पालेको छ भने, Read the rest of this entry »
Posted in पुमारा्इ | No Comments »
21Jun
हङ कङ आएको करीव १२ बर्ष भैइ सक्यो तर पूर्ण रुपमा यहाँको कार्यकारीहरुको मासिक तनखा कति पाउछन थाहा थिएन, तर अन्य मुलुक को मानिस् हरुले पत्याउन नसक्ने तनखा नै याहाँको सरकारको कार्यकारी प्रमुख हरुले मासिक तनखा पाउने रहेछन बाबै ।
ल हेर्नुहोस् यहाँ उल्लेख गरिएको छ मासिक तनखा,
१, कार्यकारी प्रमुख $३७१,८५५ प्रती महिना ,
२, मुख्य सचिब $३३०,५६५
३, अर्थ सचिव $३१९,३८५
४, कानुन $३०८,५८५
५, कार्यालय प्रबन्धक $२९८,११५
६, सहसचिब ओहदाको $२०८,६८० देखि २२३,५८५
७, राजनीतिक सहयाक $१३४,१५० देखि १६३,९६०
८, सभाषद $६५,२८०
९, बिधायिका $६८,२००
१०, स्थानिय बिकास $४८,४०१ देखि २४१,७५० सम्म,
यहाँ उल्लेखित तनखा तालिका सबै हङ कङ डल्लर मा रहेको र यो यही जुन महिनाको १७ तारिख को हङ कङ दैनिकी पत्रीका साउथ चाइना मर्निङ पोस्टलाइ आधार मानी राखिएको हो ।
हुनता यो राखी राख्न आव्श्यक्ता छैन्, तै पनि कति मानिस् हरुले यस्तो कुरा जानकारी राख्न चासो राख्ने गर्दछन त्यसैले मेरो अक्कल्ले भियाए सम्म यहाँ राख्न प्रयास गरेको छु ल ।
शुबाश राइ, हङ् कङ् ।
Posted in पुमारा्इ | No Comments »
16Jun
नेपाल अहिले सरकार बिनाको देश बनेको छ्, सरकारको नेतृत्व गर्न बहुत उत्साहित बनेर गएको नेकपा एमाले को कनिस्ट नेता झुम्रे माधव कुमार नेपाल प्रधानमन्त्री बनेको कारीब तीन हप्ता बित्न लागि सकेको छ तर अझै पनि सरकार गठन गर्न तथा मन्त्रीमन्डल को पूर्णता जुटाउन नसकेको देख्दा संसारको नै एक आश्चार्य भित्रमा पर्ने एक नेता हुन झुम्रेट माधव कुमार नेपाल्।
नेपाली काङ्रेस् को तर्फबाट आफ्नो गुट्को मन्त्रीहरु पठाइसकेको छ एमालेको गुट्मा अलिक खिचातानि को सम्भाबना बढ्दै गएपछि अझ ठुलो गुट्को निम्ती स्वाश्थ्य परिक्छेन् को बाहानामा राजनैतीक परिक्छेन गर्न भारतको आशिर्बाद लिन भारत गएको छन एमालेको खुन्खार् कनिस्ट् नेता केपि ओलि, उनि फर्कने साथ एमालेको गुट पुग्ने पूर्ण सम्भाबना छ् ।
कुरा रह्यो घुर्के पार्टि मधेसी जन अधिकार फोरम उनिहरुको पार्टी नै स्यनो, गुट पनि स्यानो नै हुने भयो तर स्यानो गुट्को ठुलो मन्त्रालय को माग भए पछि ठुलो गुट्लाइ अन्योल्मा पारी दिएको छ्। त्यसैले अब कसरी बन्ला नेपालमा गठ्बन्धनको सरकार , जब बाइस् दलहरु छन सबैलाइ मन्त्रालय चाँहीन्छ नै, यदि भाग पुग्ने सम्भाबना कम भए श्वाश्थ्य परैछेण् को नाम मा राजनैतिक परिक्छेण् तथा आशिर्बाद लिन भारत कुधी हाल्छन अनि कसरी बन्छ गठ्बन्धन को सरकार, त्येसैले गठ्बन्धन होइन गुट्बन्धन को सरकार बन्ने छ अब बन्ने नेपाल को सरकार,
शुबाश राई, होङ कोङ
Posted in पुमारा्इ | No Comments »